२०८१ साउन ११, शुक्रवार , ०३:४७:५२ बजे

Sajhamanch
'

सरकारको नीति तथा कार्यक्रम पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

मङ्गलवार, जेठ १, २०८१

काठमाडौँ । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ । बैठकले नीति तथा कार्यक्रम पारित गर्ने एक मन्त्रीले जानकारी दिए ।

आजै सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे संघीय संसद्लाई सम्बोधन गरेर नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ ।

सम्बन्धित खबर