२०८२ फागुन १३ बुधवार , ०२:३२:३१ बजे

Sajhamanch
'

नेपाल र हङकङले अर्को महिना दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने

बुधवार, फागुन १३, २०८२

काठमाडौं । नेपाल र हङकङबीच अर्को महिना मैत्रीपूर्ण फुटबल हुने भएको छ ।

राष्ट्रिय पुरुष फुटबल टोलीले अर्को महिना हङकङको राष्ट्रिय फुटबल टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

मैत्रीपूर्ण खेल आउँदो चैत १२ गते (मार्च २६ तारिख) काठमाडौंको दशरथ रंगशालामा हुनेछ ।

बुधवार, फागुन १३, २०८२ | खेलकुद

सम्बन्धित खबर