२०८२ भदौ ३१, मङ्गलवार , ११:१९:०७ बजे

Sajhamanch
'

अध्ययनमा विदेशियो १४ अर्ब ३१ करोड रुपैयाँ

मङ्गलवार, भदौ ३१, २०८२

काठमाडौं । देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिने क्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको रकम विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गएको वर्षको तुलनामा थोरै कम छ । चालू आर्थिक वर्षको पहिलो महिनामा अध्यनयका लागि १४ अर्ब ३१ करोड रुपैयाँ व्यय भएकोमा गएको आर्थिक वर्षको यही अवधिमा १४ अर्ब ९६ करोड रुपैयाँ थियो ।

मङ्गलवार, भदौ ३१, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर