२०८२ भदौ ३१, मङ्गलवार , १०:१५:०८ बजे

Sajhamanch
'

पेट्रोलियम पदार्थको भाउ यथावत

मङ्गलवार, भदौ ३१, २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ यथावत राखेको छ । आसन्न चाडपर्व र देशको अहिलेको विशेष परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट डिजेल र पेट्रोलको मूल्य बढेर आएको थियो । तर आसन्न चाडपर्वको अवसर र देशको हालको विशेष परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

मङ्गलवार, भदौ ३१, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर