२०८२ भदौ १, आइतवार , ०२:५६:४७ बजे

Sajhamanch
'

प्रिमियर लिगमा आज तीन वटा खेल हुँदै

आइतवार, भदौ १, २०८२

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज चेल्सी र क्रिस्टल प्यालेस, नॉटिङ्घम फरेस्ट र ब्रेन्टफोर्ड तथा म्यानचेस्टर यूनाइटेड र आर्सनलले खेल्दैछन् ।

चेल्सी र क्रिस्टल प्यालेस तथा नॉटिङ्घम फरेस्ट र ब्रेन्टफोर्ड नेपाली समयअनुसार बेलुका पानै ७ बजे तथा यूनाइटेड र आर्सनलको खेल नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

हिजो भएका खेलमा म्यानचेस्टर सिटी, टोटनहम हट्सपर र सन्डरल्यान्ड विजयी भएका छन् । ब्राइटन र फुलहम तथा एस्टन भिल्ला र न्युक्यासलले गोलरहित बराबरी खेले ।

सम्बन्धित खबर