२०८१ कार्तिक २२, बिहिवार , १०:५८:२४ बजे

Sajhamanch
'

मन्त्री राणा र राष्ट्रसंघीय उपमहासचिवबीच भेट

शुक्रवार, असोज ११, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ ।

भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंसा गरेका थिए । उनले लैङ्कि समानताका लागि नेपाल युएन वुमनसँग मिलेर काम गर्न सदैव तत्पर रहेको बताएका थिए ।

सम्बन्धित खबर