२०८३ वैशाख १० बिहिवार , ०१:१७:४६ बजे

Sajhamanch
'

मन्त्रिपरिषद् बैठक बस्दै

बिहिवार, वैशाख १०, २०८३

काठमाडौँ । बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने भएका छन् । प्रधानमन्त्री बालेन शाहले मध्याह्न १२ बजेका लागि बैठक आह्वान गर्नु भएको हो ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
बैठकमा एजेण्डा भने सार्वजनिक गरिएको छैन ।

सम्बन्धित खबर