२०८१ कार्तिक ३, शनिवार , १२:४७:५२ बजे

Sajhamanch
'

भद्रपुरमा गाईगोठमा भेटियो अजिङ्गर

बुधवार, साउन २, २०८१

झापा । झापाको भद्रपुरमा गाईगोठमा आज बिहान अजिङ्गर सर्प भेटिएको छ ।

बिहान ४ बजेको समयमा भद्रपुर ९ सिम्रिभिट्टा बस्ने प्रकाश जनक शाहीको गाईगोठमा अजिङ्गर सर्प भेटिएको हो ।

सर्प अन्दाजी १०/१२ फिट र २०/२२ केजीको रहेको छ । डिभिजन वन कार्यालय चन्द्रगढीले सो अजिङ्गर सर्प लिएर गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर