![](https://sajhamanch.com/wp-content/uploads/2024/05/anushandan-bibag.jpg)
काठमाडौं । विभागले सहायक सूचक पदमा २३४ जना, १६ जना सुरक्षागार्ड र २ जना परिचर मागेको हो।
दरखास्त दिनका लागि एक महिनाको समय तोकिएको छ। सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने र सुरक्षागार्ड र परिचरका लागि तोकिएको स्थानहरुमा उपस्थित भई आवेदन दिनुपर्नेछ।
सहायक सूचक र सुरक्षागार्डका लागि लागि ३०० रूपैयाँ र परिचर पदका लागि २०० रूपैयाँ दरखास्त शुल्क बुझाउनुपर्नेछ।
यस्तो छ सूचनाः