२०८१ फागुन १२, सोमवार , ०३:०६:०३ बजे

Sajhamanch
'

काठमाडौं सुकेधारामा शव भेटियो

मङ्गलवार, जेठ १, २०८१

काठमाडौं । काठमाडौंको सुकेधारामा एक जना पुरुषको शव फेला परेको छ ।प्रहरी बिट सुकेधाराका अनुसार चोक नजिकैको नालामा आज बिहान शव फेला परेको हो ।

अहिले मुचुल्का गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।घटनाबारे थप केही खुलेको छैन ।

सम्बन्धित खबर