२०८२ जेठ १, बुधवार , ०२:५९:२८ बजे

Sajhamanch
'

शोक प्रस्ताव पारित गर्दै भोलिसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

आइतवार, चैत ४, २०८०

काठमाडौ । आइतबारको प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ। जनता समाजवादी पार्टी नेपालकी समानुपातिक सांसद मन्जु शर्माअन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेर भोलिसम्मका लागि बैठक स्थगित भएको हो।

साठी बर्षिय सांसद अन्सारीको उपचारका क्रममा आइतबार असमायकि निधन भएको हो। बैठकले निधनप्रति शोक प्रकट गरी श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको थियो।

सम्बन्धित खबर