२०८२ साउन १४, बुधवार , ०१:०३:१७ बजे

Sajhamanch
'

एमालेको सचिवालय बैठक बस्दै

बिहिवार, फागुन ३, २०८०

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा।भिष्म अधिकारीले जानकारी दिए ।

बैठकमा समसायिक राजनीति र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल हुने उनले बताए ।

एमाले यही फागुन १० गतेदेखि १३ गतेसम्म केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने तयारीमा छ ।

सम्बन्धित खबर