२०८२ असार २२, आइतवार , १०:३६:५० बजे

Sajhamanch
'

परराष्ट्र सचिव पौड्याल क्यानडाका लागि राजदूत सिफारिस

शनिवार, कार्तिक ४, २०८०

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्याल क्यानडाका लागि नेपाली राजदूत सिफारिस भएका छन् ।

कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सचिव पौड्याललाई क्यानडाका लागि राजदूत सिफारिस गरेको हो ।


शनिवार, कार्तिक ४, २०८० | मिडियाबाट साभार, समाज