२०८२ असार २९, आइतवार , १०:०७:१४ बजे

Sajhamanch
'

आज राष्ट्रिय सभा बैठकको यस्तो कार्यसूची

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं।राष्ट्रिय सभाको बैठक मंगलबार बस्दै छ। बैठक बिहान ११ बजे बस्ने तय भएको छ।बैठकमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले विधायनसम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची पनि छ ।