मतदानमा सहभागी हुने सम्बन्धी झापा जिल्ला सहकारी संघ लिमिटेडको सूचना

January 30, 2021 6:20 am

झापा जिल्ला सहकारी संघ लिमिटेडको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना 

झापा जिल्ला सहकारी संघको निर्वाचन कार्यक्रम अन्र्तगत मिति २०७७ साल माघ १७ गते सम्पन्न हुन गइरहेको निर्वाचनमा निर्विरोध निर्वाचित नभएको कोषाध्यक्ष पदमा मिति २०७७ माघ १७ गते शनिवार विहान ९ः१५ देखि दिउसो २ः१५ बजे सम्म यस संघको सम्पर्क कार्यालय विर्तामोडमा निर्वाचन सम्पन्न हुने सरोकारवाला सवैलाई जानकारी गराईन्छ ।

निर्वाचन समिति

झापा जिल्ला सहकारी संघ लिमिटेड झापा

फोन नं. ०२३–५४६६८५

          January 30, 2021 6:20 am | विज्ञापन,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: