२०८१ वैशाख २४, सोमवार , ०८:५५:४९ बजे

Sajhamanch
'

शिवसताक्षी नगरपालिकामा हात्तीपाइले विरुद्धको औषधि बैशाख १६ गतेदेखि खुवाइने

शुक्रवार, वैशाख १४, २०८१

शिवसताक्षीका ११ वटै वडाहरुमा यही बैशाख १६ गतेदेखि ३० गतेसम्म हात्ती पाइले रोग विरुद्धको औषधि तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले घर घर आएर खुवाइने कार्यक्रम रहेको जानकारी गराइन्छ ।

शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखा ।

 

शुक्रवार, वैशाख १४, २०८१ | विज्ञापन, स्वास्थ्य

सम्बन्धित खबर