२०८२ पौष २ बुधवार , ०१:२२:५२ बजे

Sajhamanch

मुख्य समाचार

दमक । झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य वा सदस्यका छोराछोरीले सहकारी विषयमा विद्यावारिधि (पिएचडी) गर्न चाहेमा एक लाख रुपैयाँ अनुदान दिने प्रस्ताव गरेको छ । संस्थाको ३१औँ वार्षिक साधारण सभाको […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालू आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्री, मन्त्री र मुख्यसचिवहरूबीच आज कार्यसम्पादन सम्झौता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल परियोजना अन्तर्गत विद्युत् प्रसारण आयोजना अघि बढाउन दुई वटा प्रमुख सम्झौतामा हस्ताक्षर भएको छ । एमसीसीको स्थानीय निकाय मिलेनियम च्यालेन्च एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामार्फत […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आउँदो भदौ तेस्रो हप्ता चीन भ्रमणमा जानु हुने भएको छ । चीनमा हुने दुई वटा महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुने गरी प्रधानमन्त्री ओली भदौ १४ गते भ्रमणमा जान लाग्नुभएको प्रधानमन्त्रीको […]

बिहिवार, साउन २९, २०८२

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरको राधाकृष्ण रथयात्रा कोशी प्रदेश मात्र नभएर देशकै गौरवको उत्सव भएको बताउनुभएको छ। आज विराटनगर स्थित राधाकृष्ण मन्दिरमा रथयात्राको विषयमा छलफल गर्न र निरीक्षण गर्न पुग्नुभएका […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य बढाएको छ । मन्त्रिपरिषद्ले चालू आर्थिक वर्षका लागि तोकेको बर्खे धानको न्यूनतम समर्थन मूल्य अनुसार धानको मूल्य बढेको हो । बैठकले मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४६३ […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पुर्वाधार निर्माणपुर्वको अध्ययनलाई जोड दिन आवश्यक रहेको बताउनु भएको छ। नेपाल इन्जिनियरिङ काउन्सिलले बिहिबार काठमाडौमा आयोजना गरेको इन्जिनियरिङ पेशा र नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिका विषयक कार्यशालामा […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं ।  महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल–भारत सीमा नाकामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज)बाट सवारी साधन आउ–जाउ गर्न रोक लगाइएको छ । आज बिहान ११ बजेको समयमा महाकाली नदीमा १ लाख २६ हजार […]

बिहिवार, साउन २९, २०८२

फिदिम । पाँचथरको हेवा खोलामा जडान गरिएको बेलिब्रिजको भार परीक्षण गरिएको छ । बुधबार गरिएको भार परीक्षण सफल भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराइले जानकारी दिनुभयो । उहाँका अनुसार २५ टन क्षमताको भनिएको उक्त […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । रुपन्देही–३ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि यही साउन २१ गतेदेखि २७ गतेसम्म निवेदन दिने म्याद तोकेको थियो । उक्त […]

बिहिवार, साउन २९, २०८२