२०८२ माघ २ शुक्रवार , ०८:५७:४२ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । बीपी राजमार्ग सञ्चालनमा आएको छ । अघिल्लो हप्ता असोज १७, १८ र १९ गतेको ठूलो वर्षासँगैको बाढी पहिरोबाट राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको थियो । झन्डै ४ किलोमिटर सडकलाई […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक कोटालाई बढाएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै सुन आयातको दैनिक परिमाण बढाएको हो । नयाँ व्यवस्था अनुसार सुन आयातको दैनिक कोटा अहिलेको २० किलोबाट […]

शुक्रवार, असोज २४, २०८२

झापा । यस वर्षको दशैंमा झापामा ५५ वटा सवारी दुर्घटना भएको छ । त्यसमा ४ जनाले ज्यान गुमाएका छन् । गत असोज ६ गते घटस्थापनादेखि असोज २० गते कोजाग्रत पूर्णिमाको दिनसम्म जिल्लामा ४ जनाले दुर्घटनामा […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले सरकारलाई पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने बताउनु भएको छ। मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । देशका विभिन्न स्थानका ६ वटा सडक पूर्ण रुपमा बन्द भएका छन् । आज बिहान ८ बजेसम्मको जानकारी अनुसार ६ वटा सडक बन्द रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले विद्यार्थीको उत्तरपुस्तिका जेनजी आन्दोलनमा जलेर नष्ट भएपछि पुनः परीक्षा गर्ने भएको छ । सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार पुनः परीक्षा ४ मंसिरदेखि हुनेछ । जेनजी आन्दोलनमा […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम नभएको जनाइएको छ । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले […]

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाहरूको दर्ता अभिलेखका लागि नयाँ व्यवस्था गरेको छ । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ जारी गरेको हो । विशेषगरी यो […]

शुक्रवार, असोज २४, २०८२

झापा । नेपाली सेनाको अरिदमन गण चारआलीले झापा गाउँपालिकामा बाढीपीडितको उद्धार र राहत वितरणमा सक्रिय भूमिका निर्वाह गरेको छ। गणका प्रमुख सेनानी सरोज थापाको नेतृत्वमा असोज १८ र १९ गते बाढीमा फसेका जनतालाई उद्धार गर्न […]

बिहिवार, असोज २३, २०८२