२०८२ पौष १ मङ्गलवार , ०८:४६:३८ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राईले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि विभिन्न १८ निकायहरूमा पठाउनु भएको छ। सभामुख देवराज घिमिरेले निर्देशनअनुसार प्रतिवेदन कार्यान्वयनका […]

सोमवार, भदौ २, २०८२

कञ्चनपु । प्रधानमन्त्री केपी शर्मा ओलीले प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारले हर सम्भव प्रयास गरिरहेको बताउनुभएको छ । ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल जानुभएका […]

सोमवार, भदौ २, २०८२

ताप्लेजुङ । चालु आर्थिक वर्ष २०८२/०८३ को साउन महिनामा पाथीभरा मन्दिरमा साढे १० लाख रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार एक महिनाको अवधिमा कुल १० लाख ३९ […]

सोमवार, भदौ २, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवन्द्र दाहालले यस वर्षको दशैं–तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने बताउनु भएको छ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको आज आइतबारको बैठकमा मन्त्री दाहालले यस्तो जानकारी दिनु भएको हो । […]

आइतवार, भदौ १, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको शिवगञ्ज बजारमा आज बृहत रथयात्रा निकालिएको छ । शिवसताक्षी ६ शिवगञ्ज बजारस्थित सनातन धर्म सम्वर्धन संस्थाको आयोजनामा भगवान श्रीकृष्णको रथयात्रा निकालिएको हो । रथयात्रा शिवगञ्ज बजारमा रहेको हनुमान मन्दिरदेखि भेलानुनी, […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड २०८२’ स्वीकृत गरेको छ । किशोरीलाई आर्थिक प्रलोभनमा पारी अवैध रूपमा डिम्ब बेचबिखन गरेको तथ्य खुलेपछि सरकारले नयाँ मापदण्ड तयार पारेको हो । मापदण्डले […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी माघ महिनाभित्र काठमाडौँ उपत्यका र पोखराबाट फाइव जी सेवा शुभारम्भ गर्ने बताउनु भएको छ। तामाङ पत्रकार संघको ३१ औँ प्रसारण दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ । आइतबार बिहान दुई दिने नेपाल भ्रमणमा आउँनुभएका विदेश सचिव मिस्रीले राष्ट्रपतिको कार्यालयमा पुगेर शिष्टाचार भेट गर्नुभएको हो । सो भेटका […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर निर्धारण गरेका छन् । बैंकहरुले निकालेको विवरणअनुसार साउनको तुलनामा भदौमा औषत ब्याजदर घटेको छ । साउनमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औषत ५.६० प्रतिशत बिन्दुका दरले ब्याज […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नाफा ९ अर्ब ६ करोड ७० […]

आइतवार, भदौ १, २०८२