२०८१ माघ १२, शनिवार , ०२:१४:५८ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । आज शनिबार देशभर पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती मनाइँदै छ । पृथ्वीनारायण शाहलाई आधुनिक नेपालका निर्माता मानिन्दै आइएको छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीबाट जन्मिएका पृथ्वीनारायण […]

शनिवार, पौष २७, २०८१

भद्रपुर । निर्माणाधीन चन्द्रगढी-बिर्तामोड सडक खण्ड अन्तरगत लेखनाथ चोकदेखि देउनियाँ खोलासम्म भइरहेको ग्राभेलिङ तथा माटो फिलिङबाट प्रदुषण बढेको स्थानीयले गुनासो गरेका छन् । निर्माण व्यवसायीले सम्झौता अनुसार सो सडक खण्डमा पानी हाल्ने काम नगर्दा धुलो […]

शुक्रवार, पौष २६, २०८१

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष २०८०/८१ मा गरेको कार्यसम्पादन विवरण मूल्याङ्कन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरेका छन् । कार्यकारी निर्देशक घिसिङले ९८.९९ प्रतिशत अङ्क दाबी गरी […]

शुक्रवार, पौष २६, २०८१

काठमाडौं । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनका विषयमा कांग्रेस–एमालेबिच भएको सहमति तलमाथि नहुने स्पष्ट पारेका छन् । शुक्रबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले दुई दलबिच भएको सहमति अनुसार नै संविधान संशोधनको प्रक्रिया […]

शुक्रवार, पौष २६, २०८१

काठमाडौं । आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ । यसअघि बैङ्क खाता खोल्न नागरिकता अनिवार्य चाहिनेमा अब राष्ट्रिय परिचयपत्र वा त्यसको आधारमा पनि खाता […]

शुक्रवार, पौष २६, २०८१

काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा धरौटीमा रिहा भएका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन्। ​लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी अदालतमा […]

शुक्रवार, पौष २६, २०८१

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समाजलाई परिवर्तन गर्न सक्ने आधार नै शिक्षा भएको बताएका छन् । परिवर्तनको आधार नै शिक्षा भएकाले सबैको प्राथमिकतामा शिक्षा हुनुपर्ने बताए । आज झापाको अर्जुनधारा–३ स्थित जनता माविको […]

बिहिवार, पौष २५, २०८१

शिवसताक्षी । शिवसताक्षी ११ स्थित दूधेमा रहेको श्री सेवारो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । वि.स. २०६३ सालमा दर्ता भई निरन्तर सञ्चालनमा रहेको संस्थामा ५८१ शेयर […]

बिहिवार, पौष २५, २०८१

विराटनगर । पूर्वपश्चिम राजमार्गमा ४ वटा सिलिन्डर बम भेटिएको छ । पूर्वपश्चिम राजमार्गका मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ स्थित मालती पुल नजिकै गाडिएको अवस्थामा ४ वटा सिलिन्डर बम भेटिएको प्रहरीले जनाएको छ । राजमार्गमा गाडिएको अवस्थामा […]

बिहिवार, पौष २५, २०८१

द्रोण अधिकारी भद्रपुर । बिरलै राजनीतिक नेतृत्वको पाइला पर्ने नेपालकै होचो स्थान झापाको कचनकवलमा पौष २४ गते निकै तामझाम र सिंगारपटारको दृष्य देखियो । पहिचान पाउन सके नेपालका अतिव्यस्त पर्यटकीय स्थलभित्र पर्नसक्ने कचनकवलको स्तम्भ राजनीतिले […]

बिहिवार, पौष २५, २०८१