२०८३ वैशाख ६ आइतवार , ०४:१०:३४ बजे

Sajhamanch

मुख्य समाचार

काठमाण्डौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावाली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ । […]

बिहिवार, फागुन ७, २०८२

काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो […]

बिहिवार, फागुन ७, २०८२

भद्रपुर । राज्यको बजेटमा सञ्चालित राष्ट्रिय समाचार समिति (रासस)को ६५औं स्थापना दिवसको सन्दर्भमा आज झापामा यसको ग्राहक विस्तारका सम्बन्धमा अन्तरक्रिया गरिएको छ । भद्रपुर प्रेस क्लबको सभाहलमा अग्रज सञ्चारकर्मी गोविन्द चन्द्र क्षेत्रीको प्रमुख आतिथ्यमा अन्तरक्रिया […]

बुधवार, फागुन ६, २०८२

काठमाडौँ । २१ फागुनको निर्वाचनलाई लक्षित गरेर राजनीतिक दलहरुले सार्वजनिक गरेका र सार्वजनिक गर्न बाँकी  घोषणापत्रमा भ्रष्टाचार नियन्त्रण, संविधान संशोधन, आर्थिक विकास, रोजगारी र सार्वजनिक सेवाको मुद्दालाई मुख्य प्राथमिकतामा राखेका छन् । अघिल्ला घोषणापत्रहरूको तुलनामा […]

बुधवार, फागुन ६, २०८२

काठमाडौं । निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारहरूलाई छुट्टै बैंक खाता खोल्न निर्देशन दिए पनि आजसम्म ७३३ जना उम्मेदवार र ६ वटा दलले मात्र खाता खोलेका छन् । आयोगका सहायक प्रवक्ता कुलबहादुर […]

बुधवार, फागुन ६, २०८२

काठमाडौं । सरकारले उद्योग व्यवसायका क्षेत्रमा विदेशी लगानी भित्र्याउने प्रक्रियालाई सहज बनाएको छ । विदेशी लगानीलाई थप सहज र डिजिटल बनाउने क्रममा सरकारले स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृति दिँदाको सीमा हटाएको हो । यसअघि स्वचालित […]

बुधवार, फागुन ६, २०८२

झापा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेवारहरुले प्रचार प्रसारलाई तीब्र बनाएका छन् । निर्वाचन आयोगले फागुन ४ गतेदेखि प्रचार प्रसार गर्न उम्मेदवारहरुलाई समय दिएको छ। झापा क्षेत्र नं. २ मा एमालेबाट उम्मेदवार […]

बुधवार, फागुन ६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गर्नु भएको छ । हाल पार्टीको केन्द्रीय महिला वतथा समाजिक विकास विभागकी सदस्यसमेत रहेको उहाँले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनु […]

बुधवार, फागुन ६, २०८२

काभ्रे । अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालकको मृत्यु भएको हो । दुर्घटनामा एक जना घाइते छन् । बागमती प्रदेश […]

बुधवार, फागुन ६, २०८२

काठमाडौं । सरकारी ठेक्का लिएर समयमै काम नगर्ने वा ढिलासुस्ती गर्ने विभिन्न १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अन्तिम मौका दिएको छ । बुधबार एक […]

बुधवार, फागुन ६, २०८२