२०८३ वैशाख ६ आइतवार , ०२:२५:५८ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । पछिल्लो तीन महिनामा ५६६ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । गृह मन्त्रालयको गत कातिक १ गतेदेखि पुस मसान्तसम्मको विवरणमा ५६६ जनाले गैरआवासीय नेपाली नागरिकता लिएको उल्लेख छ । गृह मन्त्रालयको विवरणअनुसार यस […]

बिहिवार, फागुन ७, २०८२

पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरमा यो पल्ट दलहरूले चुनाव प्रचारका पुराना शैली परिवर्तन गरेका छन् । ठुला चुनावी सभा भन्दा कर्नर मिटिङ, भेटघाट तथा साना कार्यक्रम बनाएका छन् । बरु सामाजिक सञ्जालमार्फत् चुनावी प्रचारलाई जोड दिएका […]

बिहिवार, फागुन ७, २०८२

काठमाडौं ।  सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव २०६५ साउनमा निर्वाचित भएका थिए । यसअघि उनी लामो समय नेपाली कांग्रेस पार्टीमा विभिन्न जिम्मेवारीमा रही अग्रणी भूमिका निर्वाह गर्नुका साथै स्वास्थ्यमन्त्री भएका थिए । वि.सं. […]

बिहिवार, फागुन ७, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उहाँले देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिने बताउनु भएको छ । पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा आज उहाँले आगामी निर्वाचन […]

बिहिवार, फागुन ७, २०८२

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा चुनावी घोषणापत्र सार्वजनिक गर्नु भएको हो । घोषणापत्रमा एमालेले गरेको र गर्ने कामको फेहरिस्त प्रस्तुत […]

बिहिवार, फागुन ७, २०८२

झापा । ची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा ९ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा १० अर्ब […]

बिहिवार, फागुन ७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टीको प्रदेश उपसभापति पद र साधारण सदस्यताबाट राजीनामा दिनु भएको छ । उहाँ ०७९ को प्रतिनिधिसभा निर्वाचनमा एवं काभ्रे– २ का उम्मेदवार भएका […]

बिहिवार, फागुन ७, २०८२

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्र आममानिसको मुहारमा झल्कनुपर्ने बताउनु भएको छ । युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन नसक्ने भन्दै उहाँले युवाले नातावाद, कृपावाद र भ्रष्टाचार नसहने पनि जिकिर गर्नुभयो । […]

बिहिवार, फागुन ७, २०८२

काठमाडौँ । नेकपा (एमाले)ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले काठमाडौँबाट घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ । घोषणापत्रमा समृद्ध नेपाल निर्माण, […]

बिहिवार, फागुन ७, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दैै २००७ सालको क्रान्तिले रैतीबाट नागरिक बनाए पनि […]

बिहिवार, फागुन ७, २०८२