सङ्खुवासभा । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७ः३१ बजे चार दशमलव एक (४.१) रेक्टरस्केलको भूकम्प गएको […]
काठमाडौं । निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको छ । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने […]
बिर्तामोड । नेकपा एमाले झापा क्षेत्र नम्बर २ निर्वाचन परिचालन कमिटीको कार्यक्रम अनुसार आज फागुन ९ गते बिहान ७ बजेदेखि १२:३० बजेसम्म बिर्तामोड वडा नं. ६ र दिउँसो १ बजेबाट बिर्तामोड वडा नं १ मा […]
काठमाडौं । नेकपा एमालेले फागुन २१ गतेका लागि निर्धारित निर्वाचनपछि आफ्नै पार्टीले मुलुकको नेतृत्व लिने दाबी गरेको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले आफ्नो पार्टी पहिलो बन्ने र मुलुकको नेतृत्व […]
गौर । कर्फ्यूका बाबजुत पनि रौतहटको गौरका भित्री भागमा आगजनी हुने क्रम रोकिएको छैन । जिल्ला प्रशासन कार्यालयबाट कर्फ्यू लगाएर नेपाली सेनासमेत परिचालन गर्दा पनि आगजनीका घटना नरोकिएको देखिएको छ । भर्खरै गौर नगरपालिका–४ मचकुटिया […]
भद्रपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले निर्वाचनपछि साधारण तारेख राख्नु व्यावहारिक रूपमा अर्थहीन भएको बताउनु भएको छ । चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सर्वोच्चले यत्रो ठूलो संवैधानिक […]
झापा । नेकपा एमालेले झापा क्षेत्र नम्बर ४ मा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएको छ। क्षेत्रका २८ वटै वडामा चुनावी माहोल सिर्जना गर्न एमाले अग्रस्थानमा देखिएको छ […]
झापा । बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका बक्ताहरुले सी.के. प्रसाईको बहुआयामिक ब्यक्तित्वबारे चर्चा गरेका छन् । नेपाली कांग्रेसका नेता एवम् दार्शनिक सी.के. प्रसाईको ३२औं स्मृति दिवसका अवसरमा सी.के. चिन्तन प्रतिष्ठान झापाको आयोजनामा ‘सी.के. प्रसाईको ब्यक्तित्व […]
बिर्तामोड । एभरेष्ट स्मार्ट एजुकेसन एकेडेमी बिर्तामोडको नवौँ वार्षिकाेत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित आज सम्पन्न गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. […]
झापा । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि दलका उम्मेदवार चुनावी अभियानमा छन् । झापामा प्रतिनिधिसभाका लागि ५ वटा क्षेत्र छन् । दलका उम्मेदवार चुनावी अभियानमा हुँदा चर्चाको केन्द्रमा छ झापा क्षेत्र नम्बर ५ । […]