२०८३ वैशाख ६ आइतवार , ०५:५९:१० बजे

Sajhamanch

मुख्य समाचार

कृष्ण हुमागाईं राष्ट्रिय झण्डाको सबैले सम्मान गर्नुपर्छ, यस कुरामा सायदै दुइमत होला तर, बारम्बार राष्ट्रिय झण्डाको दुरुपयोग मात्र होइन अपमान भइरहेको छ । यसको जथाभावी दुरुपयोग गर्नुहुदैन । राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने पनि वैधानिक […]

मङ्गलवार, फागुन ५, २०८२

झापा । मेचीनगर-१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त हुनुहुन्छ । अन्यबाली हात्तीले सखाप पारिदिने भएपछि विकल्पका रूपमा उहाँले तोरीबाली रोज्नुभएको हो । हात्तीले नखाने भएकाले गाउँकापाखोबारीमा अचेल अन्नभन्दा बढी […]

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जीबी राईसहित झण्डै ५० व्यक्तिविरुद्धको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने प्रक्रिया रोकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले हिजो महान्यायाधिवक्ताको […]

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुका सवा ७ बजेदेखि शुरु हुनेछ । यसअघि नेपाल आफ्नो पहिलो […]

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । चुनावमा दल तथा उम्मेदवारले गर्ने आम्दानी र खर्च नयाँ बैंक खाताबाट व्यवस्थित गर्न निर्वाचन आयोगले प्रयास गरेको छ । तर ३ हजार ४०६ जना उम्मेदवारमध्ये अहिलेसम्म जम्मा ६७१ जनाले मात्रै नयाँ खाता खोलेका […]

मङ्गलवार, फागुन ५, २०८२

बिराटनगर । देशभरमा जस्तै मोरङ क्षेत्र नं. ६ मा पनि चुनावी माहोल तातेको छ । तर यो चुनावी दौडबीच नेकपा (एमाले)का उम्मेदवार विनोद ढकालका लागि भने पीडाको क्षण बनेको छ । आफ्ना १०१ वर्षका बुवा […]

सोमवार, फागुन ४, २०८२

बिर्तामोड । मछिन्द्र फुटबल क्लब काठमाडौँले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधि हात पारेको छ । अधिकांश झापाली खेलाडी सहभागी मछिन्द्रले पहिलोपटक […]

सोमवार, फागुन ४, २०८२

काठमाडौं । आजदेखि चुनावी अभियानको वास्तविक शुरूवात हुँदैछ । अहिलेसम्म घरदैलो, भेटघाट र व्यक्तिगत संवादमा सीमित उम्मेदवारहरू अब सभा, जुलुस, कोणसभा, र्याली र माइकिङसहित गाउँ–बस्तीमा पुग्दैछन् । आजदेखि १८ गतेसम्मको १५ दिने औपचारिक प्रचार अवधिले […]

सोमवार, फागुन ४, २०८२

काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी […]

सोमवार, फागुन ४, २०८२

झापा । ७८ वर्षिय टेकबहादुर थापाले जीवनमा कति पटक डेरा सर्नु भयो कुनै हिसाव छैन । आफ्‌नो जमिन र घर नभएका उनहाँ मजदुरी गरेर जीविको पार्जन गर्दै आई रहनु भएको थियो । तर वृद्धावस्थामा प्रवेश […]

सोमवार, फागुन ४, २०८२