२०८३ वैशाख ९ बुधवार , ०७:५८:३६ बजे

Sajhamanch

मुख्य समाचार

झापा । आयात–निर्यात व्यापारमा संलग्न उद्योगी–व्यवसायीहरुका लागि झापामा व्यापार सहजीकरण सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजना एवम् झापा उद्योग वाणिज्य […]

बिहिवार, असार १४, २०८०

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ । बिहीबार विहान बसेको माओवादी केन्द्रको कोशी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठनको […]

बिहिवार, असार १४, २०८०

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकको कार्यसूचीमा ‘विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने’ विषय राखिएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बिहीबार […]

बिहिवार, असार १४, २०८०

भद्रपुर । भद्रपुरस्थित जगदम्बा टी प्रोसेसिङ प्रालिको बैंक खाताबाट २०८० असार ५ गतेदेखि असार ११ गतेसम्मको अवधिमा पटक पटक गरी १३ लाख १७ हजार ३०० रुपैयाँ गायब भएको छ । ‘बैङ्क पनि साथी पनि, राम्रो […]

बिहिवार, असार १४, २०८०

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर(घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा […]

बिहिवार, असार १४, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले १२ औ नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम आज अनुमोदन गरेको छ । आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेट आज बहुमतले अनुमोदन गरेको हो । […]

बुधवार, असार १३, २०८०

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत माग्ने भएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि विपक्षी दलहरुसँग पनि विश्वासको मत माग्ने निर्णय गरेको हो । १७ जेठमा जसपा र […]

बुधवार, असार १३, २०८०

झापा । झापा जिल्लामा टिस्यु कल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गर्न थालिएको छ। योसँगै भारत र वीरगञ्जबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट यहाँका किसान मुक्त भएका छन्। गौरादह नगरपालिका–२ र अर्जुनधारा नगरपालिका–३ मा टिस्यु कल्चर प्रविधिबाट जी–नाइन, […]

बुधवार, असार १३, २०८०

झापा । बिर्तामोडमा नवस्थापित सेवा निवृत्त राष्ट्रसेवक मञ्चले नगरको सामाजिक आर्थिक क्षेत्रमा राष्ट्रसेवकको भूमिका विषयक विचारगोष्ठी सञ्चालन गरिएको छ । मञ्चका अध्यक्ष शिरो सान्दाई खतिवडाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा […]

बुधवार, असार १३, २०८०

धनकुटा । कोशी प्रदेशमा डेंगी रोगको संक्रमण फैलन थालेको छ । चार वर्ष पहिले महामारीको रुपमा फैलिएको डेंगी रोगको संक्रमण पुनः फैलिन थालेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । निर्देशनालय स्रोतका अनुसार कोशी प्रदेशका सुनसरी […]

बुधवार, असार १३, २०८०