२०८२ पौष ३० बुधवार , ०५:००:३७ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । नेपाल प्रहरीमा सात प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी रिक्त भएको छ । केही समयअघि कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी प्रकाश रानाभाटले दिएको राजीनामा स्वीकृत भएपछि रिक्त एसएसपीको संख्या सात पुगेको हो । […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको छ । एनपीएलमा काठमान्डुको यो तेस्रो जीत हो । काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभर २ बलमा ८९ […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएशनले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकोमा आपत्ति जनाएको छ । एसोसिएशनले आज विज्ञप्ति निकालेर अस्ति मङ्सिर १० देखि लागू हुने गरी वैदेशिक रोजगारीमा जाने कामदारका […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमान्डुले १९ ओभर ४ बलमा १४२ रन बनाउँदा सबै विकेट […]

शुक्रवार, मंसिर १२, २०८२

झापा । झापाको अर्जुनधारा –६ स्थित लक्ष्मी माविमा १० वर्षअघि देखि निर्माण सुरु गरिएको भवन अझै अलपत्र छ । भवन निर्माणको कारोवार सम्बन्धी पुरानो विवाद समाधान नहुँदा भवन निर्माणको काम अलपत्र भएको हो । प्रधानाध्यापक […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्नेलाई कारबाही गरेको छ । काउन्सिलका अनुसार मिडिया अन्तर्गत आबद्ध भएका २५ वटा संस्थालाई आचारसंहिता प्रतिकूल सामग्री प्रकाशन गरेकोमा कारबाही गर्दै अब त्यस्ता सामग्री सम्प्रेषण नगर्न/नगराउन […]

शुक्रवार, मंसिर १२, २०८२

विराटनगर । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले साउनदेखि कात्तिकसम्ममा मुद्दा दर्ता […]

शुक्रवार, मंसिर १२, २०८२

झापा । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा जाने प्रतिनिधिका लागि आज झापामा १४८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । झापाबाट ३८ जना प्रतिनिधिका लागि १४८ जनाले उम्मेदवारी दर्ता गरेको पार्टीका कार्यालय सचिव छविलाल […]

शुक्रवार, मंसिर १२, २०८२

जनकपुर । धनुषाको कमला नगरपालिकाका तत्कालीन नगरप्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ। गोइतसहित इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा […]

शुक्रवार, मंसिर १२, २०८२

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालू आर्थिक वर्षको पहिलो चौमासिक अर्थात साउनदेखि कात्तिकसम्ममा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको चियाको निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार […]

शुक्रवार, मंसिर १२, २०८२