सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा दमकलको सक्रियता र प्रभावकारिताले पछिल्लो समयमा ७७ स्थानमा भएका आगलागी नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । शिवसताक्षी नगरपालिकाले स्थानीय बासिन्दाहरूको जीवन रक्षाका लागि दमकलको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा […]
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका चार अध्यादेश राजपत्रमा प्रकाशित भएका छन् । ती अध्यादेश बिहीबार राजपत्रमा प्रकाशित भएका हुन् । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही […]
झापा । झापा गाउँपालिका वडा नम्बर २ र गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ जोड्ने कन्काई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ । विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका […]
काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ। यसको अर्थ विगत १५ महिना देखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको बीबीसीले जनाएको छ।अमेरिकाको बर्हिगमन जो […]
बिर्तामोड । बिर्तामोड नगरअस्पतालमा आज माघ २ गतेदेखि इमर्जेन्सी सेवा पनि सुरु भएको छ । २४ घण्टे प्रसुती (नर्मल डेलीभरी) सेवा सञ्चालन हुँदै आएको सो अस्पतालमा आजदेखि इमर्जेन्सी सेवा पनि सुरु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट […]
नेत्रबिक्रम बिमली हल्दिबारी। हल्दिबारी गाउँपालिकामा यो वर्ष एक हजार बिगाहा जमिनमा तोरी खेत गरिएको तथ्याङ्क प्राप्त भएको छ । गाउँपालिकाका ५ वटै वडामा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन […]
काठमाडौं पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार ११६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले ती आगलागीका घटनाबाट […]
झापा । बिर्तामोडको एक ग्यारेजमा आगलागी भएको छ । आगलागीबाट ग्यारेजमा मर्मत सम्भारका लागि राखिएका तीन वटा बसमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान साढे १० बजे बिर्तामोड–५ स्थित पश्चिम बसस्टेण्डनजिक […]
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार प्रधानमन्त्री केपी शर्मा ओली, […]