२०८३ वैशाख १७ बिहिवार , ०७:०२:०६ बजे

Sajhamanch

मुख्य समाचार

झापा । नेपालका उत्कृष्ट सहकारीहरुको सूचीमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस)ले सदस्य विस्तारित भेलाको आयोजना गरेर वित्तीय साक्षरता तालिम सञ्चालन गरेको छ । संस्थाले आफ्ना ४ वटा सेवा केन्द्रबाट चुनिएर आएका १०५ […]

बुधवार, भदौ २६, २०८१

बिराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसले भोलि बिहीबार मन्त्रीमण्डलमा सहभागी हुने भएको छ । नेपाली कांग्रेस कोशी प्रदेशको आज बुधबार भएको पदाधिकारी बैठकले सरकारमा मन्त्री पठाउने निर्णय गरेको हो । कोशी प्रदेश सभापति उद्धव थापाले […]

बुधवार, भदौ २६, २०८१

शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखमा शिवसताक्षी नगरपालिकाले इन्टरलक ब्लक लगाउन सुरु गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० मा पर्ने पर्यटकीय क्षेत्र दोमुखा पिकनिक स्पोट तथा स्वीमिङ पूल जाने सडकमा पेवर्स पार्केटिङ्ग लगाउन […]

बुधवार, भदौ २६, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा सफ्ट्वेयर आवश्यकता सम्बन्धी सूचना ! प्रथमपटक प्रकाशित मितिः २०८१।५।२६ यस संस्थाको लागि बजेट व्यवस्थापन सम्बन्धी सफ्ट्वेयर (Budget Management Software) […]

बुधवार, भदौ २६, २०८१

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्था (साकोस) बिर्तामोडले आफ्नो १४औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभाहरु धमाधम सञ्चालन गरिरहेको छ । सोहीक्रममा मंगलबार दमक संस्थाको तेस्रो इकाईगत साधारणसभा सम्पन्न गरेको हो । झापाको बिर्तामोडमा […]

बुधवार, भदौ २६, २०८१

बिर्तामोड । ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठान दर्ता भएर कार्यान्वयनमा आएको जानकारी दिने उद्देश्यले मंगलबार झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम आयोजना गर्दा १०१ पिन्ट रगत संकलन भएको छ । झापाका अस्पतालहरुमा रगतको अभाव भइरहेको सार्वजनिक जानकारीमा रहेको […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । सरकारले सरकारी कार्यालयहरूमा शेयर कारोबारमा प्रयोग हुने प्रविधि ुटीएमएसु चलाउन रोक लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाएर ‘टीएमएस’ नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो । […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । एमाले निकट प्रेस चौतारीले पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले दिएको राजीनामा र त्यससँगै विकसित घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पोख्रेलको राजीनामाको पछाडिका कारण र रहस्य समयक्रमसँगै उद्घाटित हुँदै जाने भन्दै चौतारीले […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई कार्यवाहक अध्यक्ष तोकेर सोमबार अध्यक्ष पोखरेलले राजीनामा दिएका हुन् । पत्रकार महासंघले आगामी असोज ५ गतेका […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभामा मन्त्रीहरुसँग प्रश्नोत्तरको कार्यसूची छ।दिउँसो १ बजे बस्ने बैठकमा शहरी विकासमन्त्री प्रकाशमानसिंह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसंग मौखिक प्रश्नोत्तर हुने संसद सचिवालयले जनाएको […]

मङ्गलवार, भदौ २५, २०८१