२०८३ वैशाख १८ शुक्रवार , ०७:११:२४ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं  । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको सरकार विधिको शासन कायम गर्न लागेको बताएका छन्।नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले सोमबार गरेको कार्यक्रममा बोल्दै मन्त्री सिंहले सरकारले कसैप्रति पनि द्वेषभाव नराखेको बताए।‘सरकारले कसैलाई […]

सोमवार, कार्तिक १२, २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तिहारको धन्तेरसलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री गर्न शुरु गरेको छ । लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री शुरु गरेको हो ।चाँदीको स्मारिका तथा मेडालियन हिजोदेखि बिक्री शुरू […]

सोमवार, कार्तिक १२, २०८१

सुनसरी । तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ। नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्त्वपूर्ण बाजाको रूपमा लिने गरिन्छ। पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजा लोप हुँदै गए पनि धरानमा चाडबाडको बेला भए […]

सोमवार, कार्तिक १२, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार उनले सरकारी अस्पतालहरू – कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा […]

आइतवार, कार्तिक ११, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन्। हिजो खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुले हतियार बिसाएको तर चलाउन नबिर्सेको भन्दै सरकारको नेतृत्व गर्ने दलहरुलाई चेतावनी दिएका थिए।आज […]

आइतवार, कार्तिक ११, २०८१

विर्तामोड । चर्को दबाबपछि प्रहरीले दमक –९ बस्ने ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले मोरङ उर्लाबारी– ६ बस्ने ४२ वर्षीय प्रकाश कार्की, उर्लाबारी– ७ बस्ने […]

आइतवार, कार्तिक ११, २०८१

मेचीनगर । आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्ज कपको उपाधि आयोजक रोलिङ क्लबले जितेको छ । आज धुलाबारीमा भएको फाइनल खेलमा पाहुना टोली दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई टाइब्रेकरमा हराउँदै रोलिङले उपाधि आफूसँगै राखेको हो । टाइब्रेकरमा […]

शनिवार, कार्तिक १०, २०८१

भद्रपुर । सामाजिक अभियान चलाइरहेको चन्द्रगढी सेवा समाजको पाँचौं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ आज शनिबार सम्पन्न गरिएको छ । समाजका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता तथा कोशी प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री एकराज […]

शनिवार, कार्तिक १०, २०८१

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया एवम् छलफल गरिएको छ । कोशी प्रदेशका सभामुख अमरबहादुर बिष्ट र उपसभामुख सृजना दनुवारसमेतको उपस्थितिमा शुक्रबार आयोजित कार्यक्रममा संघ र […]

शनिवार, कार्तिक १०, २०८१

बुटवल । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको बाह्रौँ दिन शुक्रबार १३ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत शुक्रबार रुपन्देही र नवलपरासी पश्चिमबाट त्यो संख्यामा सडकआश्रित मानवहरुको उद्धार भएको जनाइएको छ […]

शनिवार, कार्तिक १०, २०८१