२०८३ वैशाख १८ शुक्रवार , ११:११:१७ बजे

Sajhamanch

मुख्य समाचार

अर्जुनधारा । बिर्तामोड नगरपालिकाले चौथो खुदुनाबारी गोल्डकप (अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता)मा विजयी सुरुआत गरेको छ । अर्जुनधारा–३ को कैंदले प्राकृतिक रंगशालामा सोमबार भएको उद्घाटन खेलमा अर्जुनधारा नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै […]

सोमवार, कार्तिक २६, २०८१

काठमाडौँ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत सोमबार १३ जनाको उद्धार गरिएको छ । उद्धार यात्राका क्रममा सोमबार काठमाडौँ महानगरपालिका विभिन्न वडाबाट १२ जना र चन्द्रागिरी नगरपालिकाबाट १ जना गरी १३ जना सडकआश्रित मानवहरु उद्धार गरिएको […]

सोमवार, कार्तिक २६, २०८१

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा सुविधा युक्त बेबी वार्मर मेसिन थपिएको छ । योसँगै अब सो अस्पतालमा जन्म लिएका नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न यसले थप मद्दत पुर्याउने जनाइएको छ […]

सोमवार, कार्तिक २६, २०८१

झापा । संघीय सरकारको मन्त्री परिषद गठन गर्दा समावेशी भएन भनेर चौतर्फी आलोचना भइरहेको सन्दर्भकै बीचमा सत्तारुढ दल नेकपा एमालेलाई मन्त्री परिषद र राजनीतिक नियुक्तिहरु समावेशी बनाउनु पर्ने लगायतका माग राखेर नेपाल उत्पीडित जातीय मुक्ति […]

सोमवार, कार्तिक २६, २०८१

बागलुङ । बागलुङको जैमिनी–७ जैदीको व्यार्थला नजिकै ‘पिकअप भ्यान’ दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको भ्यान सोमबार बिहान दुर्घटना हुँदा चालकसहित […]

सोमवार, कार्तिक २६, २०८१

रोहित काफ्ले भद्रपुर । सामाजिक सरोकारका विषयलाई उजागर गर्दै वहस र छलफलद्वारा सकारात्मक परिणामका लागि सदैव अग्रणी भूमिका निर्वाहा गर्दै आएको भद्रपुर जेसीजले भद्रपुरमा ठूलो लगानीमा निर्माण सुरु भएर हाल अलपत्र अवस्थामा रहेको स्व. गिरिजाप्रसाद […]

सोमवार, कार्तिक २६, २०८१

काठमाडौँ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत आइतबार काठमाडौँमा १७ जनाको उद्धार गरिएको छ । राष्ट्रिय उद्धार टोली आइतबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौँको वनस्थली, धुम्बाराही, चावहिल, जयबागेश्वरी, गौरीघाट, बौद्ध, बुढानिलकण्ठ लगायतका क्षेत्रमा खटिएको […]

सोमवार, कार्तिक २६, २०८१

झापा । मुलुककै ठूलोमध्येको एक तथा कोशी प्रदेशको तेस्रो ठूलो सहकारी संस्था झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आजदेखि आफ्नो २४औं वार्षिक साधारणसभा सुरु गरेको छ । कोशी प्रदेशका तीनवटा […]

आइतवार, कार्तिक २५, २०८१

भद्रपुर । नेपाल तरूण दलको नेतृत्वमा भद्रपुर ४ ठण्डाबस्तीमा विपन्न तथा सिमान्तकृत दहेरी परिवारले एउटा नयाँ घर प्राप्त गरेका छन् । नेपाल तरूण दल भद्रपुर ५ को पहल तथा ३ नम्बर क्षेत्रीय समिति र केन्द्रीय […]

आइतवार, कार्तिक २५, २०८१

विराटनगर । विराटनगरस्थित निवासबाट पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं पठाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पक्राउ परेका अधिकारीलाई विमानबाट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री […]

आइतवार, कार्तिक २५, २०८१