झापा । नेपाल सितोरियो कराते डो संघको आयोजनामा बिर्तामोडमा तीन दिनदेखि सञ्चालित ब्ल्याक बेल्ट ग्रेडिङ दीक्षान्त कार्यक्रम आज सम्पन्न भएको छ । संङ्घको वार्षिक कार्यक्रम अनुसार बिर्ताबजारस्थित महेन्द्ररत्न मावि डोजोमा ब्ल्याक बेल्ट फस्ट, सेकेण्ड र […]
काठमाडौं । फाफ डु प्लेसी र सम हिजलेटको आक्रमक अर्धशतकमा विराटनगरले किंग्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै ६ खेलको अपराजित यात्रामा ब्रेक लगाइदिएको छ । सुदूरपश्चिमले दिएको १४८ […]
झापा । अर्जुनधारामा जारी रहेको अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै […]
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको ४४औं स्थापना दिवस भव्यरूपमा मनाइएको छ । संघले संस्थापक अध्यक्ष स्व. मन्तुराम जलान (मरणोपरान्त) तथा पूर्व अध्यक्षहरू चतुर्भूज सरीया, वेदप्रकाश अग्रवाल, सुधीरकुमार शिवाकोटी, शिवप्रसाद पोखरेल, राजेन्द्रकुमार थापा, मोहन ढकाल, […]
काठमाडौं । चालु आर्थिक वर्षमा हालसम्म २ हजार ८८ वटा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु भएको छ । शुक्रवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । […]
काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका विभिन्न २६ वटा राजनीतिक दलले आगामी प्रतिनिधिसभाको चुनाव नलड्ने भएका छन् । जसभित्र दुई माओवादी नाम राखेका पार्टीसहित पाँच वटा कम्युनिस्ट पार्टी रहेका छन् । निर्वाचन आयोगका अनुसार आयोगमा […]
काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा विभिन्न १३ वटा राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका १३ वटै दललाई निर्वाचन आयोगले स्वीकृत गरेको छ । साथै […]
काठमाडौं । सरकारले फिर्ता बोलाएका मध्ये ६ जना राजदूतले राजीनामा दिनु भएको छ। सरकारले ११ राजदूतलाई परराष्ट्र मन्त्रालयमा कामकाज गर्ने गरी फिर्ता बोलाएको थियो । तीमध्ये हालसम्म ६ जनाले राजीनामा दिनु भएको हो । परराष्ट्र […]
जनकपुरधाम । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलबिच सहमति भएको छ । शुक्रबारको सात दलको बैठकमा यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको हो । केहीबेरमा सात दलका नेताहरु प्रदेश प्रमुख सुरेन्द्र […]
जनकपुरधाम । राप्रपा नेपालकी प्रदेश मधेश प्रदेश सांसद कञ्चन विच्छालाई पदमुक्त गरिएको छ । उहाँलाई पदमुक्त गरेको सूचना आज मधेस प्रदेशसभा सचिवालयले प्रकाशन गरेको छ। संविधानको धारा १६८ को ३ बमोजिमको ठूलो दलको हैसियतमा नेकपा […]