२०८२ पौष २ बुधवार , ११:०६:१२ बजे

Sajhamanch

मुख्य समाचार

मेचीनगर । मेचीनगर १३ चारआलीमा सञ्चालित मनकामना अस्पतालको सबै सेवाहरु बन्द गर्न नगरपालिकाले निर्देशन गरेको छ । नगरपालिकाले कात्तिक २० गते मेचीनगर–१३ स्थित मनकामना अस्पताल प्रालिलाई अस्पतालले दिने सबै सेवाहरु बन्द गर्न पत्र पठाएको हो […]

आइतवार, कार्तिक २३, २०८२

शिवसताक्षी । यहाँस्थित दूधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् । फाइनल खेल भोलि (सोमबार) दिउँसो २ः३० बजे सुरु […]

आइतवार, कार्तिक २३, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक र विश्वविद्यालयका कर्मचारीहरूलाई राजनीतिक गतिविधिमा संलग्न नहुन चेतावनी दिनु भएको छ। मन्त्रालयबाट आइतबार जारी सूचनामा उहाँले हाल शिक्षक महासंघ, प्राध्यापक संघ लगायतका संगठनहरूले पेशागत […]

आइतवार, कार्तिक २३, २०८२

काठमाडौं । ‘डेडिकेटेड लाइन’ विवादमा नेपाल उद्योग, वाणिज्य महासंघ र सरकारबीच भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्र लेख्दै प्रधानमन्त्री कार्यालयले सहमति कार्यान्वयन गर्न […]

आइतवार, कार्तिक २३, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रतिको चाहनालाई सम्बोधन गर्दै लोकतन्त्रलाई अझ उन्नत बनाउन आगामी प्रतिनिधिसभा निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिनु भएको छ। सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव तथा एन टिभी […]

आइतवार, कार्तिक २३, २०८२

विराटनगर । मोरङको रंगेली नगरपालिकाको भारतीय सीमा क्षेत्रमा हाइनाको बथान देखिएको छ । वडा नम्बर ४ को धनपति क्षेत्रमा हाइना (हुँडार) देखिएको हो । विगत एक सातादेखि हाइनाको बथान देखिएपछि स्थानीय त्रसित छन् । ५ […]

आइतवार, कार्तिक २३, २०८२

उमानाथ भण्डारी कमल । झापाको कमल गाउँपालिकामा एकजना युवाले लोमा संघर्ष पछि वडाध्यक्षको सनाखतमा नेपाली नागरिकता प्राप्त गरेका छन् । वडा नम्वर १ बाह्रबिघेमा स्थायी बसोबास गर्ने राकेश अधिकारीलाई वडाध्यक्ष केदार कटुवालको सनाखतमा नेपाली नागरिकता […]

आइतवार, कार्तिक २३, २०८२

झापा । भद्रपुरस्थित मेची पुलबाट “टुर दि मेची–महाकाली २०८२” साइकल यात्रा सुरु भएको छ । विश्व स्वतन्त्रता दिवसको अवसरमा भद्रपुर साइकल समाजले आज बिहान एक संक्षिप्त कार्यक्रमको आयोजना गरी भद्रपुर–५ मेची पुलबाट साइकल यात्राको शुभारम्भ […]

आइतवार, कार्तिक २३, २०८२

झापा । यसवर्ष धान उत्पादन स्वाभाविक रूपमा बढेको छ । भारतबाट पनि सहजै आयात खुला भएकाले बजारमा प्रभाव परेको छ । निजी व्यापारीहरूले सरकारले तोकेको न्यूनतम मूल्यमा धान खरिद नगर्दा किसानलाई बजार मूल्यले नोक्सानी पुग्यो […]

आइतवार, कार्तिक २३, २०८२

काठमाडौं । जलवायु परिवर्तनले बाध्य र बाल श्रम पनि बढाएको नेपालमा गरेको एक अध्ययनले देखाएको छ । न्यू एरा नेपालले बारा, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, सिन्धुली र मकवानपुर गरी आठ वटा जिल्लामा गरेको अध्ययनले […]

आइतवार, कार्तिक २३, २०८२