२०८२ असोज १, बुधवार , ०७:१२:११ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–६, मस्जिद चोकमा अज्ञात व्यक्तिको गोली लागेका शिक्षकको मृत्यु भएको छ । दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) गम्भीर घाइते भएका थिए […]

सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । टी–२० विश्वकप फाइनल एसियामा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य […]

सोमवार, कार्तिक १३, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई सरकार विस्तारका लागि नेकपा एमालले दबाब बढाएको छ । तर मुख्यमन्त्री भने एमालेको दबाब छल्न धेरै समय विराटनगरबाहिर बिताइरहेका छन् । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई एमालेले […]

सोमवार, कार्तिक १३, २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काममा असहज भएको बताएका छन्। आईतवार संघीय संसद भवनमा संयुक्त राष्ट्र संघका महासचिव […]

आइतवार, कार्तिक १२, २०८०

काठमाडौँ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दसैँका समयमा २५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन्। दसैँको समय पाथीभरामा पूजापाठको उत्तम समय मानिन्छ। नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार छ सय ३८ जान भक्तजनले पाथीभरा मन्दिरमा पुगेर […]

आइतवार, कार्तिक १२, २०८०

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ ।संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय गरिएको छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसंघका महासचिवको […]

आइतवार, कार्तिक १२, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य नभएको बताएका छन् । बडादसैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वको अवसर पारेर शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीका जिज्ञासाको जवाफ […]

शनिवार, कार्तिक ११, २०८०

शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र चिल्लागढ धाममा राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङदेनको १३९ जन्म जयन्ती मनाइने भएको छ । शिवसताक्षी ९ स्थित कनकाई माईको किनारमा रहेको धार्मिक क्षेत्र चिल्लागढ धाममा यही कार्तिक २५ […]

शनिवार, कार्तिक ११, २०८०

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् दसैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ […]

शनिवार, कार्तिक ११, २०८०

काठमाडौं । घरेलु मैदानमै हुने ट्वान्टी–२० विश्वकप छनोटका लागि स्पिनर सन्दीप लामिछानेलाई समेट्दै नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । सोमबारदेखि सुरु हुने छनोटका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहित पौडेलको कप्तानीमा १५ […]

शनिवार, कार्तिक ११, २०८०