विराटनगर । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेलगत्तै कोशीका मुख्यमन्त्री केदार कार्की अदालत जाने भएका छन्। सर्वोच्च अदालतमा रिट दायर गर्न मुख्यमन्त्री कार्की बिहीबार बिहानै काठमाडौं पुगेका छन्।‘फर्स्ट आवरमै रिट दर्ता गर्न मुख्यमन्त्रीज्यू […]
झापा । झापा गाउँपालिकामा वार्षिक ३ हजार ४२५ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाका अनुसार चालू आर्थिक वर्ष २०८०÷०८१ को चौथो त्रैमासिकसम्म सामाजिक सुरक्षा भत्ता […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाका आदिबासी ज्येष्ठ आमाहरुलाई शिवसताक्षी नगरपालिकाले सम्मान गरेको छ । नगरपालिकाले माता तीर्थ औंशीको अवसरमा शिवसताक्षी ६ का आदिबासी समुदायका २० जना ज्येष्ठ आमाहरुलाई खादा ओडाएर, साडी प्रदान गरेर सम्मान गरिएको […]
विराटनगर । कोशीमा नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख परशुराम खापुङलाई पत्र बुझाएका छन् । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता […]
विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख पर्शुराम खापुङलाई जेठ ११ गते बजेट अधिबेशन बोलाउन पुनः अनुरोध गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । कोशी प्रदेश सरकार […]
काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । इलाम क्षेत्र नम्बर- २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङले आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा शपथ […]
विराटनर । कोशी प्रदेशमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखलाई दबाब दिने निर्णय गरेका छन्। बुधबार विराटनगरमा एमाले र माओवादी केन्द्रका नेताहरूको छलफलपछि एमाले संसदीय दलका नेता […]
काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् ।सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन् […]
काठमाडौं । वैशाख कृष्ण औँसी, अर्थात् आमाको मुख हेर्ने दिन। नेपाली संस्कृतिमा यो दिन मातातीर्थ औँसीका नामले परिचित छ।दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व […]
झापा । वैशाख १६ गतेदेखि सुरु भएको हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियानको ९औं दिनसम्म आइपुग्दा ६३ दशमलव २४ प्रतिशत झापालीले औषधी सेवन गरेको तथ्याङ्क सार्वजनिक भएको छ । हात्तीपाइले रोग विरुद्धको आम औषधी […]