२०८३ वैशाख २० आइतवार , ०९:१५:१२ बजे

Sajhamanch

मुख्य समाचार

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले रिटर्निहरुले सामाजिक, आर्थिक, राजनीतिक समस्या भोग्न बाध्य हुनुपरेको बताएका छन् । नेपाली कांग्रेस पूर्व आप्रबासी समन्वय विभाग केन्द्रीय समितिको आयोजना र कोशी प्रदेश समितिको संयोजनमा आयोजित […]

आइतवार, फागुन २५, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज आइतबार अपराह्न ३ बजे बस्दैछ। हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी विशेष अभियान चलाइरहेको माओवादीले अभियान स्थगित गरेर पदाधिकारी बैठक गर्न लागेको हो। बैठकमा चैतको ५ गतेका लागि […]

आइतवार, फागुन २५, २०८१

झापा । भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा रहेका विरामीहरुलाई फलफूल लगायत पौष्टिक सामग्री वितरण गर्दै अखिल नेपाल महिला संघ झापाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । अस्पतालमा उपचारत बिरामीहरुलाई पौष्टिक खाद्य पदार्थ वितरण गरेर ११५औं […]

आइतवार, फागुन २५, २०८१

झापा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार बाहिर रहनेले गुण र दोषका आधारमा सरकारको समर्थन र खबरदारी गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस पूर्व आप्रबासी समन्वय विभाग केन्द्रीय समितिको आयोजना र कोशी प्रदेश […]

शनिवार, फागुन २४, २०८१

मेचीनगर । झापाको मेचीनगरमा आजदेखि पाँचौं मेचीनगर गोल्डकप सञ्चालन हुँदैछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित प्रतियोगिताको उद्घाटन खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबीच हुनेछ । काँकरभिट्टा खेल मैदान दिउँसो […]

शनिवार, फागुन २४, २०८१

काठमाडौं । ‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ। दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान […]

शनिवार, फागुन २४, २०८१

विराटनगर । नेकपा एमाले मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् । उनले ४४६ मत प्राप्त गरेर विजयी हुँदा प्रतिस्पर्धी राजकुमार ओझाले ४०७ मत प्राप्त गरे । ३९ मतको अन्तरले अध्यक्षमा राई निर्वाचित भएका हुन् […]

शुक्रवार, फागुन २३, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले कडा रोग लागेका बिरामीका लागि दिँदै आएको सहयोग रकम वितरण गर्ने भएको छ । प्रदेश सरकारको आज शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने निर्णय […]

शुक्रवार, फागुन २३, २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई मन्त्रालयमा सूचीकरण हुन आग्रह गरेका छन् । सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम मन्त्रालयमा सूचीकृत […]

शुक्रवार, फागुन २३, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त रहेको बताएका छन् । ‘लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली हो’ सभामुख घिमिरेले भनेका छन् । इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान)को […]

शुक्रवार, फागुन २३, २०८१