२०८१ माघ १५, मङ्गलवार , ०१:१८:१७ बजे

Sajhamanch

मुख्य समाचार

शिवसताक्षी । पूर्व नेपाल बहुद्देश्यीय सहकारी संस्थाले सहकारी अभियान्ता अध्यक्षद्वय ढकाल र अधिकारीलाई सम्मान गरेको छ । संस्थाको स्थापना दिवस तथा दूधे सेवाकेन्द्रको उद्घाटनको अवसरमा झापा जिल्ला सहकारी संघ अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सदस्य […]

बिहिवार, माघ ९, २०७६

झापा । आज भइरहेको राष्ट्रियसभा चुनावमा नेपाली जनता दलले आफ्ना मतदातालाई ‘नो भोट’ को ह्वीप जारी गरेको छ । प्रदेश २ मा नेकपा र राजपा अनि नेपाली कांग्रेस र समाजवादी पार्टीवीच गरिएको चुनावी गठबन्धनलाई अनेमेल […]

बिहिवार, माघ ९, २०७६

काठमाडौं । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार, अहिले बिहान १० बजेदेखि सातै प्रदेशमा तोकिएका मतदानस्थलनमा भोटिङ सुरु भएको छ । मतदान अपराह्न ४ बजेसम्म जारी […]

बिहिवार, माघ ९, २०७६

बाह्रदशी । ऐतिहासिक महत्व बोकेको झापाको बाह्रदशी गाउँपालिका वडा नं. ७ डाँगीबारीमा रहेको नवदुर्गा मन्दिरको स्तरोन्नतिका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान महायज्ञमा हालसम्म ५० लाख रुपैयाँ सहयोग जुटेको छ । गत माघ २ गतेबाट […]

बुधवार, माघ ८, २०७६

मोरङ । प्रदेश नं. १ मा राष्ट्रियसभा सदस्य पदको माघ ९ गते (बिहीबार) हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम […]

बुधवार, माघ ८, २०७६

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो । यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको […]

बुधवार, माघ ८, २०७६

काठमाडौं । प्रतिनिधिसभाको सभामुखका लागि नेकपाका अग्नि सापकोटाको मात्रै उम्मेदवारी परेको छ । १२ गते हुने चुनावका लागि नेकपा सांसद सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । सापकोटाको मात्रै उम्मेदवारी दर्ता भएपछि उनी सभामुख बन्ने पक्का […]

मङ्गलवार, माघ ७, २०७६

मुलुक संघात्मक राज्य व्यवस्थामा परिणत भएसँगै जिल्ला केन्द्रित महत्वपूर्ण निकायहरु स्थानीय तहमा आएका छन । तीन तहको सरकारले आ–आफ्नो कार्यक्षेत्र भित्र पर्ने गरी कामको वर्गिकरण गरिएको छ । २०७४ असारमा स्थानीय तहको निर्वाचन भएपछि शिक्षा, […]

मङ्गलवार, माघ ७, २०७६

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अनुकूल कार्यविधि बनाएर पहुँचका आधारमा एकै व्यक्तिलाई साढे ११ करोडसम्म बाँडिएको छ । ७० प्रतिशत सरकारी लगानीमा निर्माण हुने संरचनाको शतप्रतिशत स्वामित्व भने व्यक्तिको हुन्छ । वितरित रकममा अनियमितता भएको भन्दै […]

मङ्गलवार, माघ ७, २०७६

दमक । दमक नगरपालिकाले विपन्न र भूमिहीन परिवारको बसोबासका लागि घर निर्माण गरेको छ । स्थानीय सरकारले पहिलो चरणमा २३ विपन्न परिवारका लागि घर निर्माण गरेको हो । दमक १ मा नमूना एकीकृत बस्तीको रुपमा […]

सोमवार, माघ ६, २०७६