झापा । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारिताको विकासमा राज्य सधैं अनुदार हुने बताएका छन् । झापाका महिला पत्रकारहरुको साझा संस्था नारी सञ्चार गृहमा आवद्ध पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले लोकतन्त्रको रक्षाका […]
मेचीनगर । मेचीनगर–११, धाइजनस्थित बाँसबारीका टीकाराम सिटौला (वर्ष ३३) लाई पनि विदेशमा रोजगारी गर्न जाउँ–जाउँ नलागेको भने होइन । त्यही हुटहुटीले उनलाई ९ वर्षअघि म्यानपावर कम्पनीसम्म पुर्यायो । तर, विदेश उड्ने सुर कसेर हिंडेका सिटौला […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विना जानकारी आफ्ना सांसदहरूलाई विदेश नजान निर्देशन दिएका छन् । सांसदहरू कहीँ कतै जानुपरेमा दलको नेता, उपनेता, प्रमुख सचेतकलाई जानकारी दिएर मात्र जान निर्देशन दिएका हुन् । […]
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै, संसदका काम कारबाहीको समीक्षा, अबका […]
शिवसताक्षी । नयाँ वर्षको सुरुवातसँगै शिवसताक्षीका आदिबासी समुदायले सिरुवा पर्व मनाएका छन् । आदिवासी समुदायले शिवसताक्षीको चन्द्रडाँगीमा आज विविध साँस्कृतिक कार्यक्रम गर्दै सिरुवा पर्व भव्य रुपमा मनाएका हुन् । नयाँ वर्षका वैशाख १ गते पानी […]
मेचीनगर । पूर्वको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पाउ पाथीभरा मन्दिरमा श्रीमद् वाल्मिकीय रामायण नवाह ज्ञान महायज्ञ भइरहेको छ । झापाको चारआलीस्थित सो मन्दिर परिसरमा जारी महायज्ञको प्रमुख कथावाचक आचार्य शान्तिराम नेपाल र उपवाचक आचार्य गायत्री दाहाल […]
रोङ (इलाम) । इलामको कोल्बुङस्थित पाथीभरा मन्दिरमा चैते दशैंको अवसर पारेर वैशाख ३ गते सोमबार भण्डारा लाग्ने भएको छ । पाथीभरा मन्दिरमा झापाका ब्यवसायीहरूबाट भण्डारा हुने भएको हो । झापाका व्यवसायीहरुको समूह पाथीभरा भण्डारा समिति […]
काठमाडौं ।नेकपा एमालेले सचिवालय बैठक बस्दैछ।बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो एक बजे बस्ने केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए।बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, वैशाख १५ मा हुने उपचुनाव लगायत समसामयिक […]
काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी बनेका छन् । ओमानमा जारी एसीसी प्रिमियर कपमा दीपेन्द्रले कतारविरुद्ध टी–२० आईमा एकै ओभरमा ६ छक्का हाने हानेका हुन् […]
विर्तामोड । पूर्वी तराईको झापा, मोरङ सुनसरीलगायतका जिल्लामा आदिवासी समुदायले आजदेखि सिरुवा पर्व मनाउँदैछन् । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, मेचे, धिमाल, ताजपुरिया, गनगाई र माझी समुदायले सिरुवा पर्व मनाउने गर्दछन् । नयाँ वर्षसँगै शुरु […]