२०८३ वैशाख १८ शुक्रवार , ०७:२३:०७ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ । हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार दिउँसो उनको निधन भएको पारिवारिक स्रोत तथा संगीतकार संघ दुबै स्रोतले जनाएका छन् । ७८ वर्षीय रसिक ५ […]

आइतवार, जेठ १८, २०८२

विराटनगर । कोशी लोकमार्गको धरान–धनकुटा सडक खण्ड एकतर्फी सञ्चालन भएको छ । कोशी लोकमार्गको साँगुरीगढी गाउँपालिका–६ फेदीमा लेउती खोलामा आएको बाढीले हिजो बिहानदेखि अवरुद्ध धरान–धनकुटा सडक खण्ड मर्मतपछि बेलुकादेखि एकतर्फी खुलेको हो । कोशी लोकमार्गको […]

आइतवार, जेठ १८, २०८२

विराटनगर । मोरङको बेलबारीका चार जना बालिका चार दिनदेखि सम्पर्कविहीन भएका छन् । बेलबारी नगरपालिका–२ लालभित्तीका उनीहरु साथी भेट्न जाने भन्दै बिहीवार घरबाट निस्किएका घरपरिवारले जानकारी दिएका छन् । सुन्दरहरैचा–११ शुक्रबारेको महेन्द्र माविमा अध्ययनरत १३ […]

आइतवार, जेठ १८, २०८२

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेशनबाट […]

शनिवार, जेठ १७, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ५ ले वडाभित्रका विपन्न तथा जोखिममा रहेका समुदायलाई लक्षित गर्दै लामखुट्टेजन्य रोगको रोकथामका लागि झुल (मच्छरदानी) वितरण गरेको छ। शुक्रबार वडा कार्यालय परिसरमा आयोजना गरेको एक विशेष कार्यक्रममा […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाका लागि अहिले रोकिएको अनुदान रकम आउँदो आर्थिक वर्ष आउनेमा सरकार आशावादी रहेको छ । सरकारले आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमा पाँच खर्ब ६८ करोड रुपैयाँ […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको यथार्थपरक बजेट ल्याएको दाबी गरेका छन् । आज अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेट यथार्थपरक रहेको र आकारको विषयमा […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं । २०८२ को वैशाख महिनामा दुर्घटनामा परेर २४५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार १८५ जना पुरुष, ४१ जना महिला, १३ जना बालक र ६ जना बालिकाले ज्यान गुमाएका हुन् । […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं । प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार विजय चालिसेको निधन भएको छ। उनको आज बिहान साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको हो। उनको पार्थिव शरीरलाई आज बिहान अन्तिम श्रद्धाञ्जलीका लागि […]

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं । प्रेस काउन्सिल नेपालले नेपाली मिडियाको सबै विधा समेटिएको अनुसन्धानात्मक पुस्तक तयार पारेको छ । नेपाली मिडियाको इतिहास, छापादेखि डिजिटलसम्म नामक उक्त कृति आज शुक्रबार सार्वजनिक हुने भएको काउन्सिलले जनाएको छ । गोरखापत्रभन्दा अघिको […]

शुक्रवार, जेठ १६, २०८२