२०८३ वैशाख १८ शुक्रवार , ०३:०९:३८ बजे

Sajhamanch

मुख्य समाचार

बिर्तामोड । बिर्तामोड नगरपालिकामा सडक कालोपत्रेको काम तीब्र गतिमा अघि बढिरहेको छ । नगरपालिकाले संघ, प्रदेश र पालिकाकै बजेट मार्फत विभिन्न ठूला साना सडक कालोपत्रे गर्दै आएको हो । सोहीक्रममा वडा नम्बर ९ र १० […]

शनिवार, जेठ २४, २०८२

कमल । झापाको कमल गाउँपालिकामा प्रथम कमल क्याम्पोरी शुक्रबार सुरु भएको छ । वडा नम्बर २ स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विध्यालको प्राङ्गणमा सुरु गरिएको क्याम्पोरी तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । […]

शनिवार, जेठ २४, २०८२

भद्रपुर । भद्रपुरमा दोस्रो संस्करणको युवा सम्मेलन सुरू भएको छ । कोशी प्रदेशकै पहिलो युवा सम्मेलन गर्ने स्थानीय सरकार भद्रपुर नगरपालिकाले युवा सम्मेलन गरेर इतिहास बनाएपछि निरन्तरता स्वरूप दोस्रो संस्करण आयोजना गरेको हो । युवा […]

शुक्रवार, जेठ २३, २०८२

झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई सोही संस्थाका एक ऋणि सदस्यले ज्यान मार्ने धम्की दिएका छन् । संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिने […]

शुक्रवार, जेठ २३, २०८२

झापा । बिर्तामोड नगरपालिकाले कृषि विकास र किसानहरूको जीवनस्तर उकास्नका लागि विभिन्न नवीन कार्यक्रमहरू सञ्चालन गरेको छ। गोठ सुधार, महिला कृषकलक्षित बाख्रा र बंगुर साटासाटजस्ता लोकप्रिय कार्यक्रमहरूले किसानहरूलाई आत्मनिर्भर बन्न र आम्दानीको नयाँ आधार सिर्जना […]

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यक रहेको बताएका छन् । नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औँ जन्म जयन्तीका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले स्वदेशमै उत्पादन […]

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् चल्न नसक्दा विधेयकहरू अड्किएको बताएका छन् । डिप्लोमा इन्जिनियर्स एशोसिएशन, नेपाल (डीन) को ४५ औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रवार ललितपुरमा आयोजित “जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी […]

शुक्रवार, जेठ २३, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजारमा आज राति जंगली हात्ती आएर पब्लिक क्याम्पसको गेट र एउटा घरमा क्षति पुर्याएको छ । शहरको बीचमा रहेको बिर्ताबजार जंगली जनावर हत्तपत्त आइनपुग्ने ठाउँ हो । तर […]

शुक्रवार, जेठ २३, २०८२

सुनसरी । सशस्त्र प्रहरी बलले सप्तकोशी नदीमा बेपक्ता गोताखोरको शुक्रबार बिहानैबाट खोजी जारी राखेको छ । त्यसक्रममा एक जनाको शव भेटिएको छ । उनको सनाखत हुन बाँकी छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी […]

शुक्रवार, जेठ २३, २०८२

झापा । अमेरिकाले नेपालीलाई दिंदै आएको अस्थायी बसोबास सम्बन्धी अनुमति टेम्पोररी प्रोटेक्टेड स्टाटस ९टीपीएस० खारेज गरेको छ । अमेरिकाको गृह सुरक्षा मन्त्रालयले सूचना निकालेर नेपालको अवस्थाको समीक्षा र सम्बन्धित साझेदार निकायहरूसँगको परामर्शपछि नेपालीले टीपीएसका लागि […]

शुक्रवार, जेठ २३, २०८२