२०८३ वैशाख १३ आइतवार , ०४:४४:३७ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका युवा नेताहरूले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा पार्टीलाई पुनर्जीवन र पुनर्गठन गर्ने बहस चलाउन थालेका छन् । केही केन्द्रीय सदस्यहरूले थालेको यो बहस बिस्तारै देशव्यापी लैजाने तयारी छ । अकल्पनीय आन्दोलन […]

शनिवार, भदौ २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसले जेनजीले इच्छाएको व्यक्ति पूर्व प्रधानन्यायधीस सुशीला कार्कीलाई संविधान अनुसार प्रधानमन्त्री बनाउने विकल्प राष्ट्रपति रामचन्द्र पौडेललाई सुझाएको थियो । संसद बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधानले नदिने बहस चलिरहेको बेला कांग्रेसले राष्ट्रपतिलाई उक्त […]

शनिवार, भदौ २८, २०८२

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापा जिल्ला कमिटीले भदौ २३ र २४ गते देशभरि भएका आन्दोलनका क्रममा झापामा पार्टी कार्यालय, नेताहरुका घर तथा विभिन्न सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीप्रति गहिरो चिन्ता प्रकट गरेको […]

शनिवार, भदौ २८, २०८२

काठमाडौं । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार कार्कीको सिफारिसमा भदौ २७ गते राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन […]

शुक्रवार, भदौ २७, २०८२

काठमाडौं । जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले राति अबेर शपथ लिएकी छन् । शीतल निवासमा आयोजिक एक समारोहबीच उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् । राष्ट्रपतिको कार्यालयद्वारा जारी […]

शुक्रवार, भदौ २७, २०८२

काठमाडौं । नयाँ सरकार गठनको सहमति जुटेसँगै राष्ट्रपति कार्यालय शीतलनिवासमा सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने तयारी भइरहेको छ । नियुक्तिपत्रको मस्यौदा, शपथ ग्रहण र त्यसलगत्तै पहिलो मन्त्रिपरिषद्ले गर्ने निर्णयको मस्यौदाको गृहकार्य भइरहेको छ । सरकार […]

शुक्रवार, भदौ २७, २०८२

काठमाडौं । अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र पाँच भन्सार कार्यालय जेनजी आन्दोलनको नाममा उत्रिएका हिंस्रक समूहले जलाएर नष्ट गरिदिएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार चार आन्तरिक राजस्व कार्यालय र चार […]

शुक्रवार, भदौ २७, २०८२

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन अपिल गर्नुभएको छ । संयुक्त वक्तव्य जारी गर्दै उहाँहरुले […]

शुक्रवार, भदौ २७, २०८२

काठमाडौं । अन्तरिम सरकार बनाउनेबारे राष्ट्रपति रामचन्द्र पौडेल मध्यरातसम्म सघन छलफलमा रहेको नेपाल प्रेसमा खबर छ । पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउनेबारे सहमति जुटेको पनि उक्त समाचारमा उल्लेख छ । तर कार्कीलाई प्रधानमन्त्री […]

शुक्रवार, भदौ २७, २०८२

काठमाडौं । १२ वर्षअघि चैत, २०६९ मा दोस्रो संविधानसभाको निर्वाचन गराउन चुनावी सरकारको नेतृत्व गरेका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई आलोचकहरूले ‘पर्खाल चढेर सिंहदरबार छिरेका प्रधानन्यायाधीश’ भनी व्यंग्य गर्ने गर्थे । अनलाइनखबरमा वर्तमान घटनाको विश्लेषण गर्दै […]

बिहिवार, भदौ २६, २०८२