२०८३ वैशाख १३ आइतवार , ०१:२१:०६ बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा रोकिराखेको ट्रकमा बस ठोकिएको छ । रोकिराखिएको ट्रकलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ दुर्घटनामा परि २० जना घाइते भएका छन्। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको […]

बिहिवार, असोज २, २०८२

काठमाडौं । तेस्रो पटक नकारात्मक सर्किट लागेसँगै आजको शेयर कारोबार रोकिएको छ । गएको भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनपछि खुलेको पहिलो कारोबार दिन शेयर बजारमा तेस्रो पटक नकरात्मक सर्किट लागेको हो । […]

बिहिवार, असोज २, २०८२

झापा । झापाको अर्जुनधारा नगरपालिकाको सबै वडाको सेवा नगरबाटै प्रवाह हुने भएको छ । नगरपालिकाको हिजो बुधबार बसेको कार्यपालिका बैठकले नगरका सबै वडाको सेवा सुचारु गर्न नगरपालिकाबाटै सेवा प्रवाह गर्ने निर्णय गरिएको हो । गत […]

बिहिवार, असोज २, २०८२

काठमाडौं । जेनजी आन्दोलनपछि पहिलो दिन खुलेको शेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको छ । कारोबार खुलेको दुई मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेर २० मिनेटपछि पुनः खुलेकोमा पाँच प्रतिशतले घटेपनि पुनः […]

बिहिवार, असोज २, २०८२

काठमाडौं । २०४६ सालको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण बन्नुभएका सिंह सबैका लागि प्रेरणाको स्रोत बन्नुभएको थियो । २०४६ सालको […]

बिहिवार, असोज २, २०८२

काठमाडौं । प्रतिनिधिसभाको विघटनपछि ३० वटा विधेयकहरू निष्क्रिय भएका छन् । प्रतिनिधिसभामा उत्पत्ति भएका तथा विचाराधीन रहेका विधेयकहरू निष्क्रिय भएका हुन् । निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षा, भूमि, मिडिया काउन्सिल, सूचना प्रविधि तथा […]

बिहिवार, असोज २, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आगामी असोज ३ गते देशैभर संविधान दिवस मनाउने जनाएको छ । पार्टी उपभासपति पूर्णबहादुर खड्काले संविधान रक्षा गर्ने संकल्पका साथ ७७ वटै जिल्लामा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरिएको […]

बुधवार, असोज १, २०८२

बिर्तामोड । झापाको बिर्तामोडबाट सेवा प्रदान गरिरहेको पूर्वेली ढुवानी सेवा प्रालिले आज असोज १ गते विश्वकर्मा बाबाको विशेष पूजा गरेको छ। बिर्तामोड–५ सुगम पेट्रोल पम्प पछाडि मुख्य कार्यालय रहेको पूर्वेलीले आफ्ना ४२ वटा फुलबडी ट्रकहरु […]

बुधवार, असोज १, २०८२

काठमाडौं । क्युलेक्स जातका लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेई) का कारण देशभर २७ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार गत पुष महिनादेखि हालसम्म ४० जिल्लामा १४१ जनामा जेई […]

बुधवार, असोज १, २०८२

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोका कारण ११ परिवार विस्थापित भएका छन् भने १२ घर उच्च जोखिममा परेका छन् । पछिल्लो केही दिन यतादेखि निरन्तर वर्षा भएका कारण विभिन्न वडामा पहिरो जाँदा स्थानीय बासिन्दा विस्थापित […]

बुधवार, असोज १, २०८२