२०८१ माघ १३, आइतवार , १२:४७:०९ बजे

Sajhamanch

मुख्य समाचार

झापा । झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो । ती स्थानमा बिर्तामोड-९, कचनकवल-१ र बाह्रदशी-६ मा १०/१० कट्ठा […]

बिहिवार, पौष ४, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पुस १ गतेदेखि सञ्चालन भएको उक्त कार्यक्रम लक्षित वर्गका लागि साह्रै राम्रो अवसर बनेको […]

बिहिवार, पौष ४, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै छ। त्रिवि क्रिकेट मैदानमा यो खेल दिउँसो साढे १२ बजेबाट सुरू हुनेछ।यसअघि हिजो भएको पहिलो क्वालिफायर खेलमा जनकपुरलाई […]

बिहिवार, पौष ४, २०८१

भद्रपुर । प्रादेशिक अस्पताल भद्रपुरको एआरटी सेन्टरमा एचआइभी भएका संक्रमितहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्थानीय परियोजना सल्लाहकार समितिको बैठक गरिएको छ । बुधबार भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । एचआइभी […]

बिहिवार, पौष ४, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दै भावी योजनाहरुका बारेमा अभिमुखीकरण गरेको हो । अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले कम्तिमा […]

बिहिवार, पौष ४, २०८१

बिर्तामोड । डोमालाल रंगशालामा गतवर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मिँदै कोही ठुलो, कोही सानो नहुने बताएका छन् । बुधबार नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जन्मिँदै श्रेष्ठताको सिद्धान्त […]

बुधवार, पौष ३, २०८१

बिर्तामोड । नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्वव थापाले २०८४ सम्म सत्ता साझेदार दुईदलीय सहकार्य जारी राख्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस झापाको आयोजनामा पदाधिकारी, क्षेत्रीय सभापति, गाउँ/नगर समितिका सभापतिहरुको जिल्ला पार्टी कार्यालयमा मंगलबार […]

बुधवार, पौष ३, २०८१

झापा । नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाले जिल्ला प्रशासन कार्यालय झापा मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई २५ बुँदे माग पत्र पठाएको छ । जिल्लास्थित मुक्ति समाजका नेताहरुले संगठनको ३४औं स्थापन दिवसको अवसरमा ज्ञापनपत्र बुझाउँदै […]

बुधवार, पौष ३, २०८१

बिर्तामोड । गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४–२ गोल अन्तरले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो […]

मङ्गलवार, पौष २, २०८१