२०८३ वैशाख ११ शुक्रवार , ०४:४१:२३ बजे

Sajhamanch

मुख्य समाचार

सङ्खुवासभा । भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर गैह्रआवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निश्कासन गर्ने प्रस्ताव गरिएको छ […]

आइतवार, मंसिर १४, २०८२

झापा । झापा निर्वाचन क्षेत्र नं. १ बाट दुई महिलासहित ६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचित भएकाहरुमा खुल्लातर्फ राजु पोखरेल, असारु राजबंशी र लक्ष्मी राई रहेका छन् । महिलातर्फ रमा भण्डारी र […]

आइतवार, मंसिर १४, २०८२

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का ९ वैज्ञानिकसहित १६ जना कर्मचारी अध्ययन बिदापछि सम्पर्कविहीन भएका छन् । अध्ययन बिदा लिएदेखि अनुपस्थित हुने वैज्ञानिकहरुमा अच्युत मिश्र, नविनकुमार दङ्गाल, होमन रेग्मी, संजिव गौतम, देवराज चालिसे, प्रतिष्ठा […]

आइतवार, मंसिर १४, २०८२

काठमाडौं । निर्वाचन आयोगले चुनावमा भाग लिन दल दर्ताका लागि आह्वान गरेअनुसार आज अन्तिम दिन रहेको छ । आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि दल दर्ता गर्ने समय गएको मंसिर १ देखि १० गतेसम्म तोकेकोमा थप […]

आइतवार, मंसिर १४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज काठमाण्डु गोर्खाज र कर्णाली याक्सले खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे शुरु हुनेछ । काठमाण्डौ ५ खेलमा ३ जीत र २ हारसहित […]

आइतवार, मंसिर १४, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दूधेमा चासोक तङ्नाम (यम महोत्सव) पर्वको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। किरात याक्थुङ चुम्लुङ र नालिफुङ्गो चुम्भोको संयुक्त आयोजनामा दूधे रंगशाला परिसरमा मंसिर १३ देखि १८ गतेसम्म चासोक तङ्नाम पर्व […]

शनिवार, मंसिर १३, २०८२

दोहा (कतार) । कोशी प्रदेश समन्वय परिषद, कतारको चौथो अधिवेशन तथा आठौँ स्थापना दिवस २८ नोभेम्बर शुक्रबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। अधिवेशनले रुद्र शर्मा आचार्य अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको […]

शनिवार, मंसिर १३, २०८२

काठमाडौं । बसिर अहमदले सानदार ब्याटिङ गर्दै अविजित ६२ रन बनाएपछि विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्समाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले […]

शुक्रवार, मंसिर १२, २०८२

मेचीनगर । प्रविधिको सही प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने नारा सिर्जना गरेर १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तरगत मेचीनगरका विद्यार्थीलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण दिइएको छ । मेचीनगर नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा–११ […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं । २१ फागुनमा तय भएको प्रतिनिधिसभाको चुनाव लड्न चाहने दलको संख्या १०८ पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहीबार बेलुकीसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेको संख्या १०८ पुगेको हो । […]

शुक्रवार, मंसिर १२, २०८२