काठमाडौं । सरकारले यस वर्षको मनसुन अवधिमा देशभर ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आँकलन गरेको छ । सबैभन्दा धेरै जनसंख्या लुम्बिनी प्रदेशमा र सबैभन्दा कम कर्णाली […]
काठमाडौं । राजावादीहरुले ज्ञानेन्द्र शाह वा उनको नाती हृदयेन्द्रलाई राजा बनाउन सकिने अभिव्यक्ति दिइरहेका बेला विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिले भने हाल चर्चामा रहेका पात्रहरुमा राजामा हुनुपर्ने गुण र गरिमा नभएको जनाएको छ । […]
काठमाडौं । सर्वोच्च अदालतले दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले आज दक्षिण कोरियामा अध्ययन गर्न आवश्यक वैदेशिक अध्ययन अनुमति (एनओसी) रोक्ने […]
काठमाडौं । छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय […]
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरको तिरुपती उडप्यानल उद्योगमा आगलागी भएको छ । इटहरी उपमहानगरपालिका–१२ मा रहेको उद्योगमा गएराति साढे २ बजेदेखि लागेको आगो अहिले पनि निभ्न सकेको छैन । आगो निभाउने प्रयास भइरहेको इलाका प्रहरी […]
पोखरा । नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको पाँचौं महाधिवेशनबाट क्षितिज थेबेको प्यानल विजयी भएको छ । प्राप्त अन्तिम मत परिणाम अनुसार थेवे १८८ मतान्तरले विजयी भएका हुन् । थेबेले ७९७ ल्याउँदा उनका निकटतम […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित गोकुल जोशी मार्गमा कालोपत्रे गर्न सुरु गरिएको छ । कछुवारीदेखि दाहाल गाउँसम्मको ७५३ मिटर खण्डमा आज कालोपत्रे गर्ने कार्य सुरु गरिएको हो । भोलिसम्ममा उक्त खण्डमा कालोपत्रे […]
विराटनगर । कोशी प्रदेशका चार जना सांसद चढेको गाडी दुर्घटनामा परेको छ । मोरङमा प्रहरी र सांसद चढेको गाडी दुर्घटना भएको छ । सोमबार दिउँसो २ बजे पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा बेलबारीबाट […]
काठमाडौं । गणतन्त्र दिवस, २०८२ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सरकारले मूल समारोह समिति गठन गरेको छ । सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्ताव पारित गरिएको […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ८ ले पूर्वाधार विकास, कृषि र शिक्षाको विकासमा उल्लेखनीय काम गरिरहेको पाइएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा वडाका नागरिकहरुलाई लक्षित गर्दै सडकहरु कालोपत्रे र स्तरोन्नति गरेको ८ […]