२०८२ माघ ३ शनिवार , ११:४७:३६ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा गएको मङ्गलवार र बुधवार आएको बाढीपहिरोपछि जाजरकोटका १२ जना, बर्दियाका ५ जना र जुम्लाका १ जना गरी १८ जना सम्पर्कविहीन छन । मङ्गलवार आरिघोप्टे वर्षाका कारण उत्तरकाशी जिल्लाको धराली बजारमा बाढी […]

शुक्रवार, साउन २३, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषालाई व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गरेर अगाडि बढाएको छ । कोशी प्रदेशमा बहुसङ्ख्यक जनताले बोल्ने मैथिली र लिम्बू (सिरिजङ्गा लिपिमा […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणसँगै बेरुजू फर्च्छ्यौट र रुग्ण ठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । बुधबार र बिहीबार चलेको सडक विभागको गत आर्थिक वर्षको […]

बिहिवार, साउन २२, २०८२

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सहयोग, क्षेत्रीय एकीकरण र साझा प्रगतिको भावनामा नेपाल आफ्ना छिमेकी र अन्य मुलुकहरूसँगको साझेदारीलाई गाढा बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ। भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री आगामी साउन ३१ गते (अगस्ट १७) नेपाल भ्रमणमा आउनु हुने भएको छ। दुई दिने यो भ्रमणले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणको टुंगो लगाउने छ । मिश्री […]

बिहिवार, साउन २२, २०८२

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष जिन लिम्बुननले आज शिष्टाचार भेट गर्नुभएको छ। तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उहाँहरुबीच साइडलाइन भेट भएको हो।

बिहिवार, साउन २२, २०८२

विराटनगर । कोशी प्रदेशमा पशुहरुलाई लाग्ने लम्पीस्किन रोगको प्रकोप फैलिएको छ । कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार प्रदेशमा लम्पिस्किनका कारण ६.३७ वटा पशु चौपाया मरेका छन् । अहिले सम्म २२ हजार २२ […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्र घोषणाको माग गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणा बीचको विवादले चरम रूप लिएको छ। उहाँहरूबाट फरकफरक भेला, बैठक र कार्यक्रमहरू हुन थालेका […]

बिहिवार, साउन २२, २०८२

कनकाई । कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले ‘सरहे कार्यक्रम’ सुरु गरेको छ। चालु आर्थिक वर्षदेखि सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। मृत्यु संस्कार मानव जीवनको सबैभन्दा पीडामा गरिने संस्कार भएकाले सरहे कार्यक्रम सुरु […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरत थापालाई एकै दिन दुई फरक भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले […]

बिहिवार, साउन २२, २०८२