२०८३ वैशाख १० बिहिवार , ०१:३२:१२ बजे

Sajhamanch

मुख्य समाचार

बिर्तामोड । बिर्तामोडमा स्थानीय तहस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। बिर्तामोड नगरपालिकाको आयोजनामा वडा नम्बर ८ स्थित सेन्ट जेभियर्स स्कूलको खेलमैदानमा आजदेखि प्रतियोगिता सुरु भएको हो। नगर प्रमुख पवित्रा महतारा प्रसाईंले […]

आइतवार, पौष १३, २०८२

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपभामुख इन्दिरा राना आफ्नो कार्यकाल सकेर बिदा हुनु हुने भएको छ । घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार उहाँले सरकारी निवास छोड्ने तयारी पनि गर्नु भएको छ। […]

आइतवार, पौष १३, २०८२

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगको हिजो बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको हो । आयोगले चुनावको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता र भयमुक्त वातावरण कायम राख्नका लागि हरेक चुनावअघि आचारसंहिता […]

आइतवार, पौष १३, २०८२

रसुवा । ६ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत शुरू भएको छ । बिहान ७ बजेदेखि नेपाली ट्रकका चालक केरुङतर्फ जान शुरू गरेका हुन् । नेपाल–चीनबीच ल्हेन्दे खोलामा निर्माणाधीन बेलिब्रिज सञ्चालनमा आएको र यही […]

आइतवार, पौष १३, २०८२

ताप्लेजुङ । यहाँ उत्पादित चिराइतोले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रु. ६५ हजारसम्ममा खरिद बिक्री भएको चिराइतो यस वर्ष कारोबार ठप्प छ । मिक्वाखोला गाउँपालिका–५ पापुङका तेन्जिङ पेर्शाले गत […]

आइतवार, पौष १३, २०८२

काठमाडौं । गएको भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका क्रममा भागेकामध्ये चार हजार ५७५ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागार व्यवस्था विभागका अनुसार आन्दोलनका क्रममा १४ हजार ५५९ जना कैदीबन्दी फरार भएकामा […]

आइतवार, पौष १३, २०८२

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, बगाहा, गाईघाट, लक्ष्मीपुर क्षेत्रका वृद्धवृद्धा बालबालिका समस्यामा परेका लक्ष्मीपुरका स्थानीयवासी देवलाल चौधरीले बताउनु भयो ।जोगीदह […]

आइतवार, पौष १३, २०८२

काठमाडौं । सुनचाँदीको भाउले आज पनि कीर्तिमान कायम गरेको छ । सुनको भाउ आज एकैदिन तोलामा १ हजार ३०० रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

आइतवार, पौष १३, २०८२

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने समय सुरु भएको छ । निर्वाचनका लागि दर्ता भएका दलहरुले तोकिएको समयमा उम्मेदवारको बन्द सूची पेस गरिसक्नु पर्नेछ । निर्वाचन आयोगका अनुसार […]

आइतवार, पौष १३, २०८२

विराटनगर । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्र नजिकै गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । प्रहरीले शनिबार राति गोली चलाएर ३३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । नेपाल–भारत सीमा […]

आइतवार, पौष १३, २०८२