२०८१ माघ १४, सोमवार , १०:४३:३३ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशन पुस अन्तिम साता बोलाउने तयारी गरेको छ । ‘२५ पुस आसपासमा अधिवेशन बोलावट हुन्छ’ एक मन्त्रीले भने । उनका अनुसार अधिवेशन बस्दा माघ लाग्न सक्ने वा पुसकै दिनमा पनि […]

बुधवार, पौष १७, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् ! नयाँ वर्ष […]

बुधवार, पौष १७, २०८१

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार बुधबार नयाँ वर्ष इस्वी संवत् २०२५ शुरु भएको छ।जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत् शुरु भएको मान्यता छ। पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा रहेको पात्रो चलाएकाले […]

बुधवार, पौष १७, २०८१

द्रोण अधिकारी भद्रपुर । कला छ, गला छ तर जीवन चलाउन निकै मुस्किल परिस्थितिको सामना गरिरहनु पर्ने बाध्यता पहाड भएर सधैं खडा छ । पूर्वी दक्षिणी झापाको कचनकवलका गन्धर्बहरू पूर्वका गाउँ, बस्ती, शहरदेखि भारतका नेपाली […]

बुधवार, पौष १७, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकामा सञ्चालन गरिएको अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण सम्बन्धी १६ दिवसीय शिविर आज सम्पन्न गरिएको छ । उक्त शिविरबाट एक हजार ६६७ जना अपाङ्गता भएका व्यक्तिहरुले […]

मङ्गलवार, पौष १६, २०८१

झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले संविधान र पार्टी विधान संसोधनका विषयमा पार्टीले ठोस निर्णय लिनुपर्ने आवश्यकता औंल्याएका छन् । सय दिने विशेष सांगठनिक अभियानका लागि झापाका प्रतिनिधि समेत रहेका गिरीले अभियान समापनमा […]

मङ्गलवार, पौष १६, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्यकता भएको बताएका छन् । संयुक्त ट्रेड […]

मङ्गलवार, पौष १६, २०८१

झापा । धार्मिक पर्यटकीयस्थल कृष्णथुम्कीमा सङ्घीय सरकारको सहयोगमा मन्दिर र गुम्बाको मर्मतसम्भार गरिएको छ । महाभारतकालीन पौराणिक कथनअनुसार भगवान् श्रीकृष्णले गाई चराएको किंवदन्ती जोडिएका सो स्थलमा गाईको खुरको छाप रहेको पवित्र शिला रहेको छभने मन्दिर […]

मङ्गलवार, पौष १६, २०८१

विराटनगर । इटहरीमा भेटिएको शंकास्पद वस्तु कुकर रहेको पुष्टि भएको छ। इटहरी उपमहानगरअघि फेला परेको शंकास्पद वस्तु कुकर रहेको पुष्टि भएको हो। नेपाली सेनाको काली शक्ति गणबाट आएको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा शंकास्पद […]

मङ्गलवार, पौष १६, २०८१

विराटनगर । सनुसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ । उपमहानगरपालिका अगाडिको घुम्ती पसल छेउमा कालो झोलामा शंकास्पद वस्तु फेला परेको हो । उपमहानगरपालिका अगाडिको भेटिएको शंकास्पद वस्तु निष्क्रिय बनाउनका लागि नेपाली […]

मङ्गलवार, पौष १६, २०८१