२०८२ असार २८, शनिवार , ०९:४७:४५ बजे

Sajhamanch

मुख्य समाचार

बिर्तामोड । नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङले अपाङ्गता भएका ब्यक्तिहरुको मेची आँखा अस्पताल मार्फत निःशुल्क उपचार गरिदिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ झापाको दोस्रो जिल्ला अधिवेशन उद्घाटन […]

शनिवार, माघ १२, २०८१

झापा । झापाको झापा गाउँपालिकाले कक्षा ९ मा अध्यनरत २९१ जना विद्यार्थीहलाई साइकल प्रदान गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाको अध्यक्षता एवं पालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यमा सामुदायिक विद्यालयमा कक्षा […]

शनिवार, माघ १२, २०८१

झापा । प्रेस चौतारी नेपाल झापा शाखाको आज बिर्तामोडमा सम्पन्न १०औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले प्रदिप परियारको अध्यक्षतामा जिल्ला कमिटी सर्बसम्मत चयन गरेको हो । पत्रकार महासंघ झापाको सचिवसमेत रहेका […]

शुक्रवार, माघ ११, २०८१

काठमाडौं । पुस महिनामा देशभर ४ हजार ३४५ वटा मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकानुसार पुसमा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १ हजार ३६३ वटा मुद्दा दर्ता भएका छन् । यस्तै प्रदेशगत […]

शुक्रवार, माघ ११, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ हासिल गर्न चाहेको बताएका छन् । चीनले हालसम्म गरेको सहयोगको प्रशंसा गर्दै उनले नेपाल सन् २०२६ भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने परिप्रेक्ष्यमा […]

शुक्रवार, माघ ११, २०८१

पाल्पा । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग आज वारपार छेडिँदै छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङमार्ग छिचोलिने भएको हो । प्रधानमन्त्री ओली आज बिहान पाल्पाको बगनासकाली गाउँपालिका भवन र तिनाउ गाउँपालिकाको दोभानमा […]

शुक्रवार, माघ ११, २०८१

झापा । झापाको कमल गाउँपालिकामा जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता २०८१ सञ्चालन हुने भएको छ । फुटबल प्रतियोगिता आगामी माघ ११ गतेदेखि १९ गतेसम्म कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभूत विद्यालयको दमक–लखनपुर भेट्रान खेल मैदानमा […]

बिहिवार, माघ १०, २०८१

बिर्तामोड । बिर्तामोडमा पहिलो गायत्री माताको मन्दिर निर्माण गरिएको छ । बिर्तामोड ५ स्थित अग्रसेन भवन दक्षिणपट्टि स्थानीय दानवीर, कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको संयुक्त लगानीमा गायत्री माताको मन्दिर निर्माण गरिएको हो । २०८० […]

बिहिवार, माघ १०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि उम्मेदवारको सूची सार्वजनिक भएको छ । निर्वाचन समितिले अनलाइनमार्फत मनोनयन दर्ता भएका उम्मेदवारको सूची अनलाइन मै सार्वजनिक गरेको हो । सार्वजनकि सूची अनुसार […]

बिहिवार, माघ १०, २०८१

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले अहिले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। तराईका धेरै भूभागमा हुस्सु लागेको छ। बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार दिउँसो […]

बिहिवार, माघ १०, २०८१