२०८२ पौष १ मङ्गलवार , ०४:०९:०८ बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । मोरङमा महिलाको हत्या आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । रतुवामाई नगरपालिका–६ का गणेशबहादुर बस्नेतकी पत्नी ६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्या आरोपमा ६९ वर्षीय टंकबहादुर बस्नेत पक्राउ परेका हुन् । प्रहरीका […]

मङ्गलवार, असार २४, २०८२

झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट १७ वर्षमा ७४ जनाको ज्यान गएको छ । २०६५ सालदेखि अहिलेसम्ममा ७४ जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका डिभिजन वन कार्यालय झापाका प्रमुख वन अधिकृत भरतबाबु श्रेष्ठले जानकारी दिनुभयो । […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । रसुवामा बाढीमा परी हराइरहेका १८ जनाको खोजी भइरहेको छ । बिहान ३ बजेतिर नेपाल–चीनको सिमानामा रहेको ल्हेन्दे खोलामा आएको बाढीका कारण १८ जना सम्पर्कविहीन भएका हुन् । हराउनेमा छ जना नेपाली कामदार, छ […]

मङ्गलवार, असार २४, २०८२

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा धाममा श्रीकृष्णको मूर्ति तोडफोड भएको छ । हिजो साँझ ताप्लेजुङ सिदिङवा– २ सादेवास्थित सिदिङवा धाममा रहेको श्रीकृष्णको मूर्ति तोडफोड भएको हो । अज्ञात समूहले मन्दिरबाट अन्दाजी २० मिटर तल लगेर मूर्ति […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । वर्षा र बाढीका कारण विभिन्न क्षेत्रमा उत्पन्न भइरहेका मौसमजन्य विपद्को जोखिमप्रति चासो व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धार तथा राहत कार्यका लागि सरकार उच्च सतर्कतामा रहेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले मंगलबार […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । नेपाल–चीनको सिमानामा रहको ल्हेन्दे खोलामा आएको बाढीमा परी रसुवामा १८ जना बेपत्ता भएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीमा परी छ जना नेपाली कामदार, छ जना चिनियाँ कामदार, तीन […]

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । छिमेकी चीनतर्फ अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको जानकारी दिनुभयो । बिहान ३ बजेतिर आएको […]

मङ्गलवार, असार २४, २०८२

झापा । मुद्रण उद्योग संघ झापाका अध्यक्ष रोहितकुमार भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर संघले स्थापना गरेको सदस्य राहत अक्षयकोषमा आज रकम हस्तान्तरण गर्नुभएको छ । बिर्तामोडमा एक कार्यक्रमका बीच उहाँले नगद २५ हजार १०५ रुपैयाँ […]

सोमवार, असार २३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको बताउनु भएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता […]

सोमवार, असार २३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे संसद्लाई जानकारी गराउनु भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले उक्त […]

सोमवार, असार २३, २०८२