२०८२ माघ ३ शनिवार , ०६:३४:४१ बजे

Sajhamanch

मुख्य समाचार

झापा । नेकपा एमालेबाट निर्वाचित झापाका वडाध्यक्षहरुले अनुभव साटासाट गर्नुभएको छ । वडाध्यक्षहरुले कार्यअनुभव र समस्याहरु साटासाट गर्नुभएको हो । नेकपा एमाले झापाको स्थानीय विकास विभागले आइतबार बिर्तामोडमा आयोजना गरेको अन्तर संवाद कार्यक्रममा वडाध्यक्षहरुले आफ्नो […]

सोमवार, भदौ १६, २०८२

इटहरी । संस्था दर्ता ऐन २०३४ अन्तरगत दर्ता भएका सामाजिक संस्थाहरुबीच एकीकरण गर्न कानुनी जटिलता खेपिरहेका काफ्ले बन्धुहरुले तीन वटा संस्थाबीच कार्यगत एकता गरी सामुहिक उपस्थिति जनाउने निश्कर्षमा पुगेका छन् । हिजो शनिबार मोरङ्गको सुन्दरहरैंचा […]

आइतवार, भदौ १५, २०८२

काठमाडौं । गत वैशाखदेखि भदौ १४ गतेसम्म देशभर कूल तीन हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर २०७ जनाको निधन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, […]

आइतवार, भदौ १५, २०८२

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण देशका मुख्य राजमार्गका १६ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै केही स्थानमा सडक एकतर्फी सञ्चालनमा रहेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ […]

आइतवार, भदौ १५, २०८२

झापा । मेचीनगरको चारआलीस्थित पाउ पाथीभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट एक वर्षमा रु. एक करोड ४२ लाख ८१ हजार सङ्कलन भएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको मेचीनगर–१३ मा २०७१ सालमा स्थापना भएको यस मन्दिरको व्यवस्थापन […]

आइतवार, भदौ १५, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दशैंमा नयाँ नोट सटही नगर्ने भएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै नोट सहटी नगरिने जानकारी दिएको हो। यद्यपि बैंकले सुकिला नोट साट्ने व्यवस्था मिलाउने भएको छ […]

आइतवार, भदौ १५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिमा चीनसँग स्पष्ट भाषामा आपत्ति जनाउनु भएको छ । चीनको ५ दिने भ्रमणका लागि पुगेकै दिन शनिबार चीनका राष्ट्रपति सी […]

आइतवार, भदौ १५, २०८२

काठमाडौं । निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का लागि उपचुनावको मिति तोकेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आउँदो कात्तिक १७ गतेका लागि उपचुनावको मिति तोकिएको छ । मनाङ क्षेत्र […]

शुक्रवार, भदौ १३, २०८२

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले १९ गतेदेखि लागू हुने गरी खापुङलाई महानिरीक्षक नियुक्त गरेको हो । अहिलेका महानिरीक्षक दीपक थापाले […]

शुक्रवार, भदौ १३, २०८२

काठमाडौं । विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्त हुनुभएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा विशेष अदालतको भट्टलाई अध्यक्ष नियुक्त गरेको हो। न्याय परिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना […]

शुक्रवार, भदौ १३, २०८२